"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९०:
== प्रबन्धक उपकरण/अधिकारहरूको दुरूप्रयोग ==
 
आफ्नो प्रबन्धक उपकरण अथवा अधिकारहरूको दुरूप्रयोग एक गम्भीगम्भीर विषय हो र विकिपिडियाकोयो नियमहरूविकिपिडियाको उल्लङ्घनकोनियमहरूको विरुद्धउल्लङ्घन हो। यो सबै अधिकार कुनै सदस्यहरूलाई विकिपिडिया सिस्टमका केही महत्त्वपूर्ण काम गर्नाको लागि दिइन्छ। यिनलाईयी अधिकारहरूलाई कुनै पनि अर्थमा दुरूपयोग गर्नु हुदैन। जहिले पनि यसलाई सोचेर, बुझेर मात्र उपयोग गर्नुपर्छ, गलत उपयोगको भएमा यो फिर्ता पनि लिन सकिने छ।
 
निम्न स्थितिहरूमा प्रबन्धक आफ्नो अधिकारहरूको प्रयोग गर्नबाट बच्नु पर्छ :-