"विराटनगर महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

Reverted to revision 859977 by 27.34.50.98 (talk): अनावश्यक सामाग्री थपेको (ट्विङ्कल)
चिनो: पूर्ववत
"विराट राजवंशी": सूत्र हटाउने काम पूर्ण भयो। कारण: मेटाइएको पृष्ठको सूत्र हटाउँदै विराट राजवंशी। (ट्विङ्कल)
पङ्क्ति १००:
 
==जनसङ्ख्या==
नेपालको सम्बत २०६८ को जनगणना अनुसार बिराटनगरको जनसङ्ख्या २,६१,१२५ रहेको छ ।<ref name="National Population Census 2011">{{cite web | url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf | title=नेपाल जनगणना बि.स.२०६८ | accessdate= November 2012}}</ref> जसमा पुरुष ५३% र महिला ४७% छन् । यस शहरमा नेपालका प्राय: सबै जातजातिका मानिसहरू बसोबास गर्दछन् । तर विराटनगरकाे पहिलाे जातिकाे रुपमा [[विराट राजवंशी]] जातिलाई चिनिन्छ । बि.सं.२०५८ को जनसङ्ख्या अनुसार बिराटनगरको जनसङ्ख्या करीब २ लाख देखाइएको छ । नेपालमा भौगोलिक रूपमा बिराटनगर तराईको गर्मी क्षेत्र भएपनि जनघनत्व तीब्र रहेको छ । यो नेपालको चौथो ठूलो शहर पनि हो ।
 
==शैक्षिक केन्द्र==