"विद्युतीय इन्जिनियरिङ" का संशोधनहरू बिचको अन्तर

सा सुधार
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:PoleMountTransformer02.jpg|right|thumb|200px| विद्युतीय इन्जिनियरहरूले, ट्रान्सफर्मरको डिजाइन गर्छन्।]]
 
'''विद्युतीय इन्जिनियरिङ''' [[विद्युत]] र विद्युतीय तरङ्ग, त्यस्को उपयोग र सोसँग जोडिएका तमाम [[प्राविधिकप्रविधि]] र [[विज्ञान]]को अध्ययन र कार्य गर्दछ। धेरैजसो यसमा [[इलेक्ट्रोनिक्स]] पनि सामेल रहन्छ। यसमा मुख्य रूपले विद्युत उपकरणहरूको कार्य विधि र डिजाइन, विद्युत उर्जाको उत्पादन, वितरण, उपयोग, पावर इलेक्ट्रानिक्स, नियन्त्रण तन्त्र, तथा इलेक्ट्रोनिक्सको अध्ययन गरिन्छ।
 
एउटा छुट्टै व्यवसायको रूपमा विद्युतीय इन्जिनियरिङको प्रादुर्भाव उन्नाइसौँ शताब्दीको अन्तिम भागमा भयो जब विद्युत शक्तिको व्यावसायिक उपयोगको सुरुआत भएको थियो। वर्तमान समयमा विद्युतीय इन्जिनियरिङको धेरै उपक्षेत्रहरू रहेका छन्।