"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
पङ्क्ति २७४:
===छलफल तथा टिप्पणी===
[[User:Sandeep Raut|Sandeep Raut]] ज्यु, विकिपिडियाको जागरूकता बढाउन र नयाँ सम्पादकहरू भर्ना गर्ने उद्देश्यले विकिपिडिया शिक्षा कार्यक्रम सञ्चालन गर्न गइरहेनु भएकोमा सर्बप्रथम हार्दिक बधाई तथा शुभकामना। यसका साथै यस कार्यक्रमको पूर्ण सफलताको कामनाका साथ आफ्नो पूर्ण सहयोग र योगदान दिने हेतुले कार्यक्रमको उदेश्य, पाठ्यक्रम प्रणाली तथा सञ्चालन क्षेत्र तथा मितिको जानकारी जान्न उत्सुक रहेको धारणा प्रस्तुत गर्न चाहन्छु। धन्यवाद -[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०५:५७, २१ अप्रिल २०१९ (युटिसी(UTC))
:[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ज्यु, बधाई तथा शुभकामना सन्देशका लागी सर्वप्रथम त धेरै धन्यवाद! विकिपिडियाका आधारभूत विषयहरूको बारेमा जस्तै पढ्ने, खाता खोल्ने, सम्पादन गर्ने र सहभागिताहरूलाई शिक्षा कार्यक्रमसँग परिचित गराउने उद्देश्यले नेपालको [[:ne:बिराटनगर महानगरपालिका|विराटनगर]]मा दुई वटा फरक कार्यक्रमहरू, दुई भिन्न कलेजका विद्यार्थीहरू माझ गराउने लक्ष्यका साथ '''विकिपीडियाविकिपिडिया शिक्षा कार्यक्रम''' मे १ तारिख देखी सेप्टेम्बर १, २०१९ सम्म आयोजना गर्न गइरहेका छौँ । उद्देश्यहरूको बारेमा विस्तृत जानकारी तल सूचीबद्ध गरिएको छ:
*नयाँ सम्पादकहरू भर्ना
*विकिपिडिया र यसको अन्य परियोजनाहरूको बारेमा जागरूकता बढाउने