"टन्सिलाइटिस" का संशोधनहरू बिचको अन्तर

translated from ENGLISH
चिनो: २०१७ स्रोत सम्पादन
adding references
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ६६:
टन्सिलाइटिस रोग लागेको बेलामा अकस्मात सुन्निने प्रक्रियामा एनारोबिक ब्याक्टेरिया सम्लग्न रहने गरेको तथ्यलाई चिकित्सा विज्ञानका विभिन्न अध्ययनहरूले पुष्टी गरेको पाइन्छ। <ref>{{cite journal |last=Brook |first=I. |title=The role of anaerobic bacteria in tonsillitis |journal=Int J Pediatr Otorhinolaryngol |year=2005 |volume=69 |issue=1 |pages=9–19 |doi=10.1016/j.ijporl.2004.08.007 |pmid=15627441 }}</ref>
 
सामान्य परिस्थितिमा जब ब्याक्टेरिया तथा भाइरसहरू नाक तथा मुख हुँदै हाम्रो शरीरमा प्रवेस गर्छन्, तिनीहरूलाई टन्सिलले रोकेर राख्छ।<ref name="Kempen"/><ref name="Perry"/> टन्सिलमा हुने प्रतिरोध प्रणाली अन्तर्गतका सेता रक्तकोषिकाहरूले फस्फोलाइपेज ए टू नामको साइटोकाइन निकालेर ब्याक्टेरिया र भाइरसहरूलाई मार्छ।<ref name="pmid22297210">{{cite journal |vauthors=Ezzeddini R, Darabi M, Ghasemi B, Jabbari Moghaddam Y, Jabbari Y, Abdollahi S, etal | title=Circulating phospholipase-A2 activity in obstructive sleep apnea and recurrent tonsillitis. | journal=Int J Pediatr Otorhinolaryngol | year= 2012 | volume= 76 | issue= 4 | pages= 471–4 | pmid=22297210 | doi=10.1016/j.ijporl.2011.12.026 | pmc= }}</ref> जसका कारणले टन्सिल सुन्निएर तातो तथा रातो हुन्छ र ज्वरो पनि आउन सक्छ।<ref योname="Kempen">{{cite रोगjournal लागेको|vauthors=van बेलामाKempen टन्सिलमाMJ, मात्रRijkers नभएरGT, घाँटीVan तथाCauwenberge आसपासकाPB भागहरूमा|title=The पनिimmune सङ्क्रमणresponse हुनेin गरेकोadenoids पाइन्छ।and कहिलेकाहीँtonsils स्पाइरोचिता|journal=Int. तथाArch. ट्रेपोनेमाAllergy प्रजातिकाImmunol. ब्याक्टेरियाका|volume=122 कारण|issue=1 पनि|pages=8–19 टन्सिलाइटिस|date=May हुने2000 गरेको|pmid=10859465 पाइन्छ।|doi= यस्तो10.1159/000024354}}</ref><ref अवस्थालाईname="Perry">{{cite भिन्सेन्टसjournal एन्जाइना|vauthors=Perry वाM, प्लाउटWhyte A |title=Immunology of the tonsils |journal=Immunology Today |volume=19 |issue=9 |pages=414–21 |date=September 1998 |pmid=9745205 |doi= 10.1016/S0167-भिन्सेन्टस5699(98)01307-3}}</ref> एन्जाइनायो रोग लागेको बेलामा टन्सिलमा मात्र नभएर घाँटी तथा आसपासका भागहरूमा पनि सङ्क्रमण हुने गरेको पाइन्छ।<ref भन्नेname=medline>{{MedlinePlusEncyclopedia|001043|Tonsillitis}}</ref> गरिन्छ।
कहिलेकाहीँ स्पाइरोचिता तथा ट्रेपोनेमा प्रजातिका ब्याक्टेरियाका कारण पनि टन्सिलाइटिस हुने गरेको पाइन्छ। यस्तो अवस्थालाई भिन्सेन्टस एन्जाइना वा प्लाउट-भिन्सेन्टस एन्जाइना भन्ने गरिन्छ।<ref name="pmid1015288">{{cite journal |vauthors=Van Cauwenberge P |title=[Significance of the fusospirillum complex (Plaut-Vincent angina)] |language=Dutch |journal=Acta Otorhinolaryngol Belg |volume=30 |issue=3 |pages=334–45 |year=1976 |pmid=1015288 }} — fusospirillum complex (Plaut-Vincent angina) Van Cauwenberge studied the tonsils of 126 patients using direct microscope observation. The results showed that 40% of acute tonsillitis was caused by Vincent's angina and 27% of chronic tonsillitis was caused by Spirochaeta</ref>
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/टन्सिलाइटिस" बाट अनुप्रेषित