"बम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ५:
==पृष्ठभूमि==
उनको जन्म वीरवह शाहका छोराको रुपमा भयो। उनी श्री श्री श्री श्री महाराज अधिराजकुमार [[चन्द्ररुप शाह]]का नाति र गोरखाका राजा [[पृथ्वीपत्ति शाह]]का पनाति हुन्। उनका भाइहरू.दिलिप शाह, [[हस्तीदल शाह]] र रूद्रवीर शाह हुन्। हुन्।
==नेपाल अंग्रेज युद्ध==
==जीवन==
उनी सन् १८०० मा मन्त्री थिए। सन् १८१४-१८१६ मा [[कुमाउँ]]का बडाहाकिम बने। युद्धमा भाइ हस्तीदल मारिएपछि पीडाले आघात वृद्ध बम शाहले समर्पण गरे। त्यसपछि एक चिठ्ठी पश्चिम किल्लाका सर्वोच्च कमान्डर [[अमरसिंह थापा]]लाई पठाए।<ref>http://www.nepalarmy.mil.np/history.php?page=two&gt;</ref>
 
== युद्ध पश्चात ==
महाकाली देखि पश्चिम पट्टिका किल्लाहरू शत्रुलाई सुम्पेर बम शाह फिरेको समाचार काठमाडौं मा आइपुग्दा श्री ५ महाराज गीर्वान र भीमसेन थापा आदी भारदार हरूका दिलमा बडो आघात पर्न आयो। बम शाह र अमरसिंह थापाले बडो इमानदारी सँग युद्ध संचालन गर्दा पनि हार भएको हो भन्ने यिनीहरूलाई बोध भएको हुनाले ती सेनापति हरू देखि अप्रसन्न थिएनन्। तर बम शाह र भीमसेन थापा का बीच मा व्यक्तिगत दोष थियो । यस कारणले शत्रुलाई कुमाउँ प्रदेश छाडेर आएको अपराध लगाई भीमसेन थापाले मेरो ज्यान लिने श्री ५ गीर्वान को आज्ञा पाठाउलान् भन्ने बम शाह को दिलमा भय पैदा भयो। यस कारणले
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/बम_शाह" बाट अनुप्रेषित