"टर्की" का संशोधनहरू बिचको अन्तर

→‎शब्दको उत्पत्ति: शब्दकोश अनुसार सही नाम छनोट गरिएको।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
नेपाली बृहत शब्दकोष अनुसार सुधार
पङ्क्ति ७७:
}}
 
'''तुर्कीटर्की''',<ref>{{cite (book|title=नेपाली बृहत्बृहत शब्दकोश |publisher=नेपाल तुर्केलहरूकोप्रज्ञा देशप्रतिष्ठान|page=504|edition=सातौँ वासंस्करण|accessdate=8 तुर्की)जुलाई 2020}}</ref> ({{भाषा-तुर्केली|Türkiye}}), औपचारिक रूपमाआधिकारीक नाम:'''गणतन्त्र तुर्कीटर्की''' <span style="white-space:nowrap;"> ({{Audio|Tur-Türkiye_Cumhuriyeti.ogg|''Türkiye Cumhuriyeti''}})</span> ({{भाषा-तुर्केली|Türkiye Comhuriyeti}}), ({{Audio|Tur-Türkiye_Cumhuriyeti.ogg|सुन्नुहोस्}}), (उच्चारण: तुर्कीय जुमुरियेते) युरोप र एसियामा अवस्थित एक संवैधानिक गणतन्त्र राष्ट्र हो। यो मुख्य रूपमा पश्चिमी एसियाको अनातोलिया प्रायद्वीपमा अवस्थित छ र यसका केही सानो अंशहरू दक्षिणपूर्वी यूरोपको बल्कान प्रायद्वीप अवस्थित छ। पूर्वी त्राकया, युरोपमा अवस्थित तुर्कीको अंश हो जसलाई अनातोलियाबाट मारमारा सागर, बोसफोरूस र दार्दनेल्ज जलसंयोगी ले विभाजन गरेको छ जसलाई सामूहिक रूपमा तुर्केली जलसंयोगी भनिन्छ। इस्तानबुल, यूरोप र एसियालाई विभाजन गर्ने इस्तानबुल, देशको सबैभन्दा ठूलो सहर हो, जबकि अन्कारा देशको राजधानी सहर हो। तुर्कीले यसको उत्तरपश्चिममा [[युनान]] र बुल्गारियासँग सीमा साझेदारी गर्दछ भने यसको उत्तरी भूभागमा कृष्ण सागरमा अवस्थित। यसको उत्तरपूर्वमा जर्जिया, पूर्वमा आर्मेनिया, अजरबैजान र इरान, दक्षिणपूर्वमा इराक, दक्षिणमा सिरिया, भूमध्य सागर र पश्चिम एजियन सागरले घेरेको छ। देशको करीव ७० देखि ८०% नागरिकलाई तुर्केली भनेर चिनिन्छ भने जबकि कुर्दहरू सबैभन्दा बढी अल्पसङ्ख्यक समुदाय हुन् जसको जनसङ्ख्या १५ देखि २०% को हाराहारीमा रहेको छ।
 
यसको इतिहासको बिभिन्न मोडहरूमा यस क्षेत्रमा विभिन्न सभ्यताहरू बसोबास गर्दै आएका छन् जसमा एनातोलियाली, सुराये, युनानी, थ्रेराइकस, फुरूगेस, युरारतु र आर्मेनियालीहरू समावेश छन्। युनानी सभ्यताको अनुसरणको क्रममा अलक्षेन्द्रको युगबाट सुरु भएको थियो र रोमनी युग सम्म जारी रहेको थियो। साल्जुक साम्राज्यले ११औँ शताब्दीमा यस क्षेत्रमा बसाइँसराई गरेका थिए र उनीहरूले सन् १०७१ मा मालज्गिर्दको युद्धमा पूर्वी रोमन साम्राज्य माथि विजयी प्राप्त गरेका थिए। जीतले धेरै तुर्केल राष्ट्रवादीहरूको लागि देशको जगको प्रतीक बनेको थियो।
"https://ne.wikipedia.org/wiki/टर्की" बाट अनुप्रेषित