"नेपाल वायुसेवा निगम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
 
=== सन् १९५० र १९६० का दशक; शुरुवाती वर्षहरु ===
[[File:Royal_Nepal_Airlines_Logo.jpg|link=https://en.wikipedia.org/wiki/File:Royal_Nepal_Airlines_Logo.jpg|right|thumb|शाही नेपाल वायुसेवाको तत्कालीन लोगो]]
सन् १९५८ मा शाही नेपाल वायुसेवाका रूपमा एउटा डगलस डीसी-३ विमानका साथ निगमको स्थापना भएको थियो। शुरुमा निगमको सेवा आन्तरिकतर्फ सिमरा र पोखरा तथा भारतका पटना, कल्कत्ता र दिल्लीसम्म मात्र सीमित थियो। सन् १९६१ मा पिलाटस पोर्टर र १९६३ मा १२ यात्रु क्षमता भएको चिनियां फेङ शोउ-२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा संजालमा जोडीएको थियो।<ref name="RN2">{{cite web|url=http://www.nepalairlines.com.np/?section=history&action=browse|title=Brief History of Nepal Airlines|publisher=Nepal Airlines|accessdate=28 August 2010}}</ref>
 
Line ३२ ⟶ ३३:
[[File:HS_748_2A_9N-AAU_Nepal_Dum_Dum_080974_edited-3.jpg|link=https://en.wikipedia.org/wiki/File:HS_748_2A_9N-AAU_Nepal_Dum_Dum_080974_edited-3.jpg|right|thumb|सन् १९७४ मा कल्कत्ताको दम दम विमानस्थलमा शाही नेपाल वायुसेवाको एचएस ७४८ विमान]]
सन् १९७० मा शा.ने.वा.नि.ले आफ्नो पहिलो हकर सिड्डली एचएस ७४८ विमान सेवामा प्रवेश गरायो। यसपश्चात सन् १९७१ मा ट्विन अटर र सन् १९७२ मा बोइङ ७२७ विमानहरु सेवामा ल्याईए। सन् १९८७ मा बोइङ ७५७ ले बोइङ ७२७ लाई प्रतिस्ठापित गर्‍यो।<ref name="RN2" />
सन् १९८५ मा नेपाल भित्रिएका कुल १८१,००० पर्यटकमध्ये ८० प्रतिशत हवाइ मार्गबाट आएका थिए। शाही नेपाल वायुसेवाले तीमध्ये ३८ प्रतिशत यात्रुलाई सेवा दिएको थियो। तर यो संख्या सन् १९७९ को उच्चतम ५० प्रतिशत बजार हिस्साभन्दा निकै काम थियो। शा.ने.वा.नि.को मुख्य प्रतिस्पर्धी इन्डियन एयरलाइन्स थियो, तर यसबाहेक सिङ्गापुर एयरलाइन्स र [[लुफ्थान्सा]] जस्ता वायुसेवा प्रदायक पनि नेपाली बजारमा प्रवेश गरिसकेका थिए। लुफ्थान्साले सन् १९८७ अक्टोबर मा काठमाडौं र फ्रान्कफर्ट बीच सिधा उडान थालेपश्चात अन्य वायुसेवाहरु पनि नेपालमा आफ्नो बजार बढाउन इच्छुक थिए।[[File:Royal_Nepal_Airlines_Boeing_727-200_King.jpg|link=https://en.wikipedia.org/wiki/File:Royal_Nepal_Airlines_Boeing_727-200_King.jpg|right|thumb|सन् १९८६ मा बैंककको डन मुआङ विमानस्थलमा शाही नेपाल वायुसेवाको बोइङ ७२७-१०० विमान]]त्यस समयमा शाही नेपाल वायुसेवाको संजाल ३८ आन्तरिक र १० अन्तर्राष्ट्रिय गन्तव्यमा फैलिएको थियो। सन् १९८८ मा शा.ने.वा.नि.ले ब्रिटिश आर्मीमा कार्यरत गोर्खालीहरु बसोबास गर्ने [[हङकङ]]मा बोइङ ७५७ बाट सिधा उडानको थालनी गर्‍यो। सन् १९८८ अप्रिलमा शा.ने.वा.नि. र चीनको नागरिक उड्डयन प्रशासनको सहकार्यमा काठमाडौं र चीनको स्वशासित क्षेत्र [[तिब्बत]]को [[ल्हासा]] बीच सिधा उडान शुरु गरियो।<ref name="Fundinguniverse.com" />
[[File:Royal_Nepal_Airlines_Logo.jpg|link=https://en.wikipedia.org/wiki/File:Royal_Nepal_Airlines_Logo.jpg|right|thumb|शाही नेपाल वायुसेवाको तत्कालीन लोगो]]
सन् १९८५ मा नेपाल भित्रिएका कुल १८१,००० पर्यटकमध्ये ८० प्रतिशत हवाइ मार्गबाट आएका थिए। शाही नेपाल वायुसेवाले तीमध्ये ३८ प्रतिशत यात्रुलाई सेवा दिएको थियो। तर यो संख्या सन् १९७९ को उच्चतम ५० प्रतिशत बजार हिस्साभन्दा निकै काम थियो। शा.ने.वा.नि.को मुख्य प्रतिस्पर्धी इन्डियन एयरलाइन्स थियो, तर यसबाहेक सिङ्गापुर एयरलाइन्स र [[लुफ्थान्सा]] जस्ता वायुसेवा प्रदायक पनि नेपाली बजारमा प्रवेश गरिसकेका थिए। लुफ्थान्साले सन् १९८७ अक्टोबर मा काठमाडौं र फ्रान्कफर्ट बीच सिधा उडान थालेपश्चात अन्य वायुसेवाहरु पनि नेपालमा आफ्नो बजार बढाउन इच्छुक थिए।
 
त्यस समयमा शाही नेपाल वायुसेवाको संजाल ३८ आन्तरिक र १० अन्तर्राष्ट्रिय गन्तव्यमा फैलिएको थियो। सन् १९८८ मा शा.ने.वा.नि.ले ब्रिटिश आर्मीमा कार्यरत गोर्खालीहरु बसोबास गर्ने [[हङकङ]]मा बोइङ ७५७ बाट सिधा उडानको थालनी गर्‍यो। सन् १९८८ अप्रिलमा शा.ने.वा.नि. र चीनको नागरिक उड्डयन प्रशासनको सहकार्यमा काठमाडौं र चीनको स्वशासित क्षेत्र [[तिब्बत]]को [[ल्हासा]] बीच सिधा उडान शुरु गरियो।<ref name="Fundinguniverse.com" />
 
सन् १९८८-८९ मा ५४.३ मिलियन अमेरिकी डलरको कारोबार भएको निगमले १७ मिलियन डलरको नाफा कमाएको थियो। २,२०० कर्मचारीलाई रोजगार प्रदान गरेको निगम देशकै सबैभन्दा ठुलो रोजगारदाताका साथसाथै विदेशी मुद्रा कमाउने सबैभन्दा ठुलो संस्था थियो; निगमले करिब १५ मिलियन डलर विदेशबाट भित्र्याएको थियो। निगमका कुल यात्रुमध्ये ७५ प्रतिशत विदेशी थिए। ८० को दशकमा [[लण्डन]], [[दुबई]], [[कराची|कराँची]] र [[मुम्बई|बम्बई]] पनि उडान संजालमा जोडिएका थिए।<ref name="Fundinguniverse.com" />
 
=== सन् १९९० र २००० का दशक; भ्रष्टाचार ===
[[File:Royal_Nepal_Airlines_Boeing_727-200_King.jpg|link=https://en.wikipedia.org/wiki/File:Royal_Nepal_Airlines_Boeing_727-200_King.jpg|right|thumb|सन् १९८६ मा बैंककको डन मुआङ विमानस्थलमा शाही नेपाल वायुसेवाको बोइङ ७२७-१०० विमान]]
सन् १९९२ मा हवाई सेवा निजी क्षेत्रका लागि खुला गरिएको थियो, र तत्पश्चात ने.वा.नि.को प्रतिस्पर्धिका रूपमा नेकोन एयर, कस्मिक एयर, एभरेष्ट एयर, [[बुद्ध एयर]], [[यति एयरलाइन्स|यती एयरलाइन्स]] र सिता एयर जस्ता वायुसेवा कम्पनीको उदय भयो। नेपाल वायुसेवाको बोइङ ७२७ को अन्तिम उडान सन् १९९२ मा थियो। सन् १९९७ सम्ममा यी चार प्रतिस्पर्धिले नेपाली आकाशमा ७० प्रतिशत बजार हिस्सा ओगटेका थिए।<ref>R.E.G. Davies, Airlines of Asia Since 1920</ref>