"एन्टोनियो गुटेरेस" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
 
==प्रारम्भिक जीवन==
उनको जन्म पोर्चुगलको[[पोर्चुगल]]को राजधानी [[लिस्बन]]मा ३० अप्रिल १९४९ मा भएको थियो। प्रेस्टिजियस लिसउ डे कैमोएस नामको माध्यमिक विद्यालयमा यिनको प्रारम्भिक शिक्षा भएको थियो। वर्ष १९७१ मा उनले लिस्बन विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरे । यसपछि उनले सहायक प्राध्यापकको रुपमा शिक्षण कार्य प्रारम्भ गरे।
 
==राजनीतिक जीवन==