"नेपाल" का संशोधनहरू बिचको अन्तर

Nepal_New_Map.jpg हटाईंदै, कमन्समा Túrelioले Produced by the Nepali Government. According to the Copyright Act, 2059 (2002), "Government of Nepal shall have the copyright over the work prepared by Government of Nepal." को कारणले ह
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८९:
'''नेपाल''' (आधिकारिक नाम: '''सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल''') [[दक्षिण एसिया|दक्षिण एसियाली]] [[भूपरिवेष्ठित राष्ट्र|भूपरिवेष्ठित]] [[हिमालय|हिमाली]] राष्ट्र हो। २६°२२′ देखि ३०°२७′ उत्तर अक्षांश र ८०°४′ देखि ८८°१२′ पूर्वी देशान्तरसम्म फैलिएको यस राष्ट्रको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर छ। यो क्षेत्रफल पृथ्वीको कुल क्षेत्रफलको ०.०३% र [[एसिया|एसिया महादेश]]को ०.३% पर्दछ। [[लण्डन]]स्थित [[ग्रिनविच मान समय|ग्रिनविच मीन टाइम]]भन्दा पूर्वतर्फ रहेकोले [[गौरीशंकर हिमाल|गौरीशङ्कर हिमाल]]को नजिक भएर जाने ८६°१५′ पूर्वी देशान्तरलाई आधार मानी [[नेपालको प्रमाणिक समय]] ५ घण्टा ४५ मिनेट अगाडि मानिएको छ।
 
नेपालको पूर्वी सीमाना [[मेची नदी]]देखि पश्चिमी सीमाना [[महाकाली नदी]]सम्मको औसत लम्बाइ ८८५ कि.मि. छ। उत्तरदेखि दक्षिणको चौडाइ भने एकनासको छैन। पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्यूनतम चौडाई १४५ कि.मि. रहेको छ। यसर्थ नेपालको औसत चौडाइ १९३ कि.मि. रहेको छ। नेपालको उत्तरमा [[चीन]]को स्वशासित क्षेत्र [[तिब्बत]] पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा [[भारत]] पर्दछ। नेपालका लगभग ८१% नागरिक [[हिन्दू धर्म|हिन्दू धर्मावलम्बी]] छन्; यस अर्थमा नेपाल विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी भएको राष्ट्र पनि हो। यसबाहेक [[बुद्ध धर्म|बौद्ध]], [[इस्लाम धर्म|इस्लाम]], [[किराँत जाति|किराँत]] आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन्। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ [[तराई]]का उष्ण फाँटदेखि चिसा हिमालयका शृङ्खला अवस्थित छन्। संसारका [[विश्वका अग्ला हिमालहरू|सबैभन्दा उच्च १४ हिमश्रृङ्खलाहरूहिमश्रृङ्खला]]हरू मध्ये [[नेपालका हिमालहरूको सूची|८ वटा नेपालमा पर्दछन्]], जसमध्ये संसारको सर्वोच्च शिखर [[सगरमाथा]] (नेपाल र [[चीन]]कोचीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर र राजधानी [[काठमाडौं]] हो। [[काठमाडौं जिल्ला|काठमाडौं]], [[ललितपुर जिल्ला|ललितपुर]] र [[भक्तपुर जिल्ला|भक्तपुर]] जिल्लारूलाई [[काठमाडौं उपत्यका]] भनेर चिनिन्छ। अन्य प्रमुख सहरहरूमा [[पोखरा महानगरपालिका|पोखरा]], [[विराटनगर महानगरपालिका|विराटनगर]], [[भरतपुर महानगरपालिका|भरतपुर]], [[वीरगञ्ज महानगरपालिका|वीरगञ्ज]], [[जनकपुर उपमहानगरपालिका|जनकपुर]], [[भैरहवा]], [[नेपालगञ्ज उपमहानगरपालिका|नेपालगञ्ज]] आदी पर्दछन् ।
 
नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण उपलब्ध नभएतापनि एक प्रसिद्ध किंवदन्ती अनुसार मरिची ॠषिका पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको विश्वास छ। निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डको [[नेपालको एकिकरणकाल|एकिकरण]] वि.सं. १८२४ मा [[गोरखा राज्य|गोरखा]]का [[पृथ्वीनारायण शाह|राजा पृथ्वी नारायण शाह]]ले थालेका थिए। [[नेपालको जनआन्दोलन २०४६|वि. सं. २०४६ सालको आन्दोलन]] पश्चात् [[संवैधानिक राजतन्त्र]]को नीति अवलम्बन गरिएको थियो। [[नेपालको जनआन्दोलन २०६३|वि.सं. २०६३ को लोकतान्त्रिक जनआन्दोलन]]पश्चात् राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे। वि.सं. २०६५ जेठ १५ गते [[नेपालको पहिलो संविधान सभा|पहिलो सँविधानसभासंविधानसभा]]को ऐतिहासिक बैठकले राजतन्त्रलाई प्रतिस्ठापन गर्दै नेपाललाई एक सङ्घीय लोक्तान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। वि.सं. २०७२ असोज ३ गते [[नेपालको संविधान २०७२|नेपालको संविधान]] जारी भएपश्चात प्रशसनिक रूपमा [[नेपालका प्रदेशहरू|सात प्रदेश]]मा विभाजन गरी नेपाललाई एक [[धर्म निरपेक्षता|धर्मनिरपेक्ष]] [[सङ्घीयता|सङ्घीय]] [[संसदीय व्यवस्था|संसदीय]] [[गणतन्त्र]] कायम गरिएको छ।
 
== इतिहास ==
पङ्क्ति ११०:
हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा [[काठमाडौं उपत्यका]]मा पाइएका [[प्राचीन]] औजारहरूबाट पुष्टि हुन्छ। सम्भवत: भोट-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे।<ref name="Library_of_Congress">{{Cite web |url=http://memory.loc.gov/frd/cs/nptoc.html |title=A Country Study: Nepal |publisher=Federal Research Division, [[Library of Congress]] |language=अङ्ग्रेजी |accessdate=2018-03-18}}</ref>
 
ईशापूर्व १५०० तिर [[इन्डो-आर्यन नागरिक|इन्डो-आर्यन]] जातिहरू उपत्यका प्रवेश गरे। ईशापूर्वको १००० तिर स-साना राज्यहरू र राज्यसङ्गठनहरू बने। [[गौतम बुद्ध|सिद्धार्थ गौतम]] (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, [[शाक्य]]वंशका [[राजकुमार]] थिए, जसले आफ्नो राजकाज त्यागी [[तपस्वी]]कोतपस्वीको जीवन अँगाले र उनी [[बुद्ध]] भनेर विश्व प्रसिद्ध भए। ईशापूर्वको २५० सम्ममा यो क्षेत्र उत्तर भारतको [[मौर्य साम्राज्य]]को प्रभावमा पर्‍यो र पछि चौंथो शताब्दिमा [[गुप्त राजवंश|गुप्त साम्राज्य]]को अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औं शताब्दिको उत्तरार्द्धमा आएर [[लिच्छवि काल|लिच्छवीहरू]]ले राज्य गरे। ८ औं शताब्दिको उत्तरार्धमा लिच्छवीवंशको अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, यद्यपि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औं शताब्दिको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्‍यो। चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो।
ईशापूर्वको २५० सम्ममा, यो क्षेत्र उत्तर भारतको [[मौर्य साम्राज्य]]को प्रभावमा पर्‍यो र पछि चौंथो शताब्दिमा गुप्त साम्राज्यको अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औं शताब्दिको उत्तरार्द्धमा आएर ''[[लिच्छवि वंश|लिच्छवीहरूले]]'' राज्य गरे। ८औं शताब्दिको उत्तरार्धमा लिच्छवीवंश अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, तथापि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औं शताब्दिको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्‍यो। चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले [[हिन्दू धर्म|हिन्दू]] धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो।
 
१३औं शताब्दिको पूर्वार्द्धमा संस्कृत शब्द ''"मल्ल ''" थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरूमा उनीहरूको सत्ता उदयमान भयो, तर त्यसपछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ट पार्ने मात्र काम गरे। १४औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरू एकीकृत राज्यको अधीनमा आए। तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो: सन् १४८२ मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौं उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो - [[काठमाडौंकान्तिपुर महानगरपालिका(राज्य)|काठमाडौंकान्तिपुर]], [[ललितपुर महानगरपालिका|पाटन]], र [[भक्तपुर नगरपालिका|भादगाउँ]] – जसको बीचमा शताब्दियौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।
 
१७६५ मा, [[गोरखा जिल्लाराज्य|गोरखा]]का राजा [[पृथ्वीनारायण शाह]]ले थोरैमात्र हतियार र सहयोग जुटाई छिमेकी राज्यहरू, (खासगरी लम्जुङ्गलम्जुङ, कास्की र तनहूँ)तनहुँ, को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्तिनिम्ती अघि बढे। धेरै रक्तरञ्जित लडाईंहरू पश्चात्लडाईंहरूपश्चात्, उनी ३ वर्षपछि काठमाडौं उपत्यकालाई विशाल नेपाल भित्र एकीकरण गर्ने अभियानमा सफलता प्राप्त गरे। तथापियद्यपि उनले तत्कालीन राजा [[जयप्रकाश मल्ल]]ले राज्य गरिरहेको कान्तिपुर (काठमाडौं) राज्यलाई जित्दाखेरिजित्ने क्रममा कुनै युद्ध गर्नु परेन। वास्तवमा,पृथ्वीनारायण त्यतिबेलाशाहले [[इन्द्रजात्रा]]आफ्ना पर्वमासेनाहरू लिएर काठमाडौंतर्फ अग्रसर हुँदा काठमाडौं उपत्यकाका सबै जनताहरू जात्रा[[इन्द्रजात्रा]] मनाइरहेका थिए; जब पृथ्वी नारायण शाहले आफ्ना सेनाहरू लिएर खासै कुनै मेहनतबिनामेहनत बिना उपत्यकालाई कब्जा गरेगरी आफै बसेर जात्रा चलाएर साँस्कृतिक सम्मानको अवधारणा प्रस्तुत गरे। त्यसैगरी नेपाल एकीकरणको सिलसिलामा सम्पूर्ण साना राज्यहरू जितेपछि गोरखाली सेना पूर्वमा पल्लो किरातकिराँत लिम्बूवानलिम्बुवान राज्य पुगेपुगे। [[लिम्बु जाति|लिम्बूलिम्बुवान]]वान राज्यमा १७ पटक सम्मपटकसम्म हमला गरी वि.स‌ं. २२/०४/१८३१ माश्रावण [[लिम्बूवान]]को२२ गते लिम्बुवानको केन्द्रीय राजधानी विजयपुरमा[[बिजयपुर|विजयपुर]]मा लालमोहर सहित तम्रपत्रमा लेखी सन्धि भयो। यसले नयाँवर्तमान नेपालको जन्मको आधारशिला तय गर्‍यो।
 
तिब्बतसँग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा [[चीन]] तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नुपर्‍यो। नेपालको सीमा नजीकका स-साना राज्यहरूलाई हडपेका कारण सुरू भएको [[इस्टब्रिटिश इन्डियाईष्ट इण्डिया कम्पनी|ईष्ट इण्डिया कम्पनी]] सँगको दुश्मनीका कारण रक्तरञ्जित [[नेपाल अङ्ग्रेज युद्ध|एङ्गलो-नेपाल अङ्ग्रेज युद्ध (सन् १८१४–१६)]] भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि [[महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु पर्‍यो। ती क्षेत्रहरू हालको [[उत्तराखण्ड]]को राज्यपश्चिम र हालकोतथा [[हिमाञ्चलमेची प्रदेशनदी]]काको धेरैपूर्वका पञ्जाबीआफ्ना पहाडीक्षेत्रहरू राज्यजहरूगुमाउनु पर्दछन।पर्‍यो। आफ्नो स्वाधीनताका लागि नेपालले इस्टईष्ट इण्डिया कम्पनिसँगकम्पनीसँग [[सुगौली सन्धि]] गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित [[सिक्किम]], दार्जिलिनङ्ग[[दार्जिलिङ|दार्जिलिंग]] पनि गुमाउनु पर्‍यो। कांगडासम्मती क्षेत्रहरू हालको भारतको [[उत्तराखण्ड]] र [[हिमाञ्चल प्रदेश]]मा पनि पर्दछन। [[काँगडा किल्ला|कांगडा]]सम्म पुगेका नेपाली र सतलजदेखि[[सतलज टिस्टासम्मकोनदी|सतलज]]देखि [[टिस्टा नदी|टिस्टा]]सम्मको [[विशाल नेपाल]] मेची र कालीमाकालीका बीच सीमित हुन पुग्यो, तर पनि पछि सन् १८६० मा प्रथम राणा प्रधानमन्त्री [[जंगबहादुर राणा|जङ्गबहादुर राणासँगराणा]]सँग खुसी भई अङ्ग्रेजले नेपाललाई राप्तीदेखि[[राप्ती नदी|राप्ती]]देखि कालीसम्मको तराई फर्काइदिएका थिए।
 
[[राज परिवार]]राजपरिवार बीचको गुटबन्दीका कारण युद्धपछि अस्थायित्वपनि अस्थिरता कायम भयो।रहीरह्यो। सन् १८४६ मा शासन गरिरहेकी रानीकोरानीका सेनानायक [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]लाईराणालाई पदच्युत गर्ने षड्यन्त्रको खुलासा हुनाले [[कोत पर्व|कोतपर्व]] घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति बफादार भाइ-भारदारहरूबीच मार-काट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि [[राणा खानदानवंश]] सुरू गरे र [[राणा शासन]] लागू गरे। राजालाई नाममात्रमा सीमित गरियो र प्रधानमन्त्री पदलाई शक्तिशाली र वंशाणुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई सन् १८५७ को [[सिपाही विद्रोह]] (प्रथमभारतको भारतीयपहिलो स्वतन्त्रता संग्राम), र पछि दुबैदुवै [[विश्व युद्ध]]हरूमाविश्वयुद्धहरूमा सघाएका थिए। सन् १९२३ मा [[संयुक्त अधिराज्य]] र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्‍यो।स्विकार गरेको थियो।
 
<gallery mode="packed" heights="180250">
चित्र:RaniOfNepal1920.jpg|नेपाली राजसंस्था सन् १९२० मा नेपाली राजसंस्था
चित्र:Patan temples.jpg|पाटनको[[पाटन दरवार क्षेत्र|पाटन दरबार क्षेत्र]]का हिन्दू मन्दिर
</gallery>
 
=== राणा शासन विरूद्ध संघर्ष ===
'''मुख्य लेख [[सात सालको क्रान्ति{{Main|२००७ सालको क्रान्ति]]'''}}
सन् १९४० को दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनीतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री [[पद्मशम्शेरपद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]]ले [[नेपाल सरकारको बैधानिक कानुन २००४|नेपाल सरकारको वैधानिक कानुन २००४]] लागू गरे। त्यसैताका चीनले सन् १९५० मा तिब्बत कब्जा गर्‍यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा [[त्रिभूवनत्रिभुवन शाह|राजा त्रिभुवन]]लाई भारतले समर्थन गरी सन् १९५१ मा सत्ता दिलाए, र नयाँ सरकारसरकारको निर्माण भयो, जसमा धेरैजसो [[नेपाली कांग्रेस|नेपाली काङ्ग्रेस पार्टी]]को सहभागिता थियो। [[नेपालको अन्तरिम शासन विधान २००७]] निर्माणलागू गरियो। राजा र सरकारबीच वर्षौंको शक्ति खिचातानी पश्चात् [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्रलेमहेन्द्र]]ले वि.स‌ं. २०१५ फागुन ७ गते [[नेपाल अधिराज्यको संविधान २०१५]] जारी गरे।गरे; जस अनुसार संसद्को निर्वाचन भयो, नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्यायोल्याई [[विश्वेश्वरप्रसाद विश्वेश्वर प्रसाद कोइरालाकोकोइराला]]को अध्यक्षतामा नेपाली कांग्रेसको एकमना सरकार बन्यो।
 
१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनीतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री [[पद्मशम्शेर]]ले [[नेपाल सरकारको बैधानिक कानुन २००४|नेपाल सरकारको वैधानिक कानुन २००४]] लागू गरे। त्यसैताका चीनले १९५० मा तिब्बत कब्जा गर्‍यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा [[त्रिभूवन]]लाई भारतले समर्थन गरी १९५१ मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो [[नेपाली कांग्रेस|नेपाली काङ्ग्रेस पार्टी]]को सहभागिता थियो। [[नेपालको अन्तरिम शासन विधान २००७]] निर्माण गरियो। राजा र सरकारबीच वर्षौंको शक्ति खिचातानी पश्चात् राजा महेन्द्रले २०१५ फागुन ७ गते [[नेपाल अधिराज्यको संविधान २०१५]] जारी गरे। जस अनुसार संसद्को निर्वाचन भयो, नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्यायो र विश्वेश्वर प्रसाद कोइरालाको अध्यक्षतामा नेपाली कांग्रेसको एकमना सरकार बन्यो।
 
===पञ्चायती व्यवस्था ===
वि.स‌ं. २०१७ साल पुष १ गते १९५९ [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]लेमहेन्द्रले एक घोषणा मार्फत लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलीय" [[पञ्चायती व्यवस्था|पञ्चायत]] व्यवस्था]] लागू गरी राज्यसत्ता गरे।आफ्नो हातमा लिए र निर्वाचित संसद र मन्त्रीमन्डल विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीपरिषदमन्त्रिपरिषद् गठन गरे। तत्पश्चात [[नेपालको संविधान २०१९]] जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो।
 
===पञ्चायत विरूद्ध संघर्ष र बहुदल घोषणा===
पञ्चायती व्यवस्था लागू भएदेखि नै देशमा यसको विरुद्धमा आन्दोलनहरू भए। वि.स‌ं. २०१८ मा नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गर्यो। कम्युनिष्ट युवाहरूले वि.स‌ं. २०२८ मा गरेको झापा क्रान्तिले [[नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)|नेकपा मालेकोमाले]]को स्थापना गर्यो। वि.स‌ं. २०३६ मा विद्यार्थी आन्दोलन भएपछि राजाले बहुदल कि निर्दल भनी छान्न [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]] गराए। वि.स‌ं. २०४२ सालमामा पनि सत्याग्रह आन्दोलन भयो। अन्तत वि.स‌ं. २०४६ सालमामा नेपाली कांग्रेस र संयुक्त बाममोर्चावाममोर्चा मिलेर गरेको आन्दोलनले ३० बर्षे पञ्चायती व्यवस्था ढाल्यो। सन् १९८९ को [[नेपालको जनआन्दोलन २०४६|जनआन्दोलन]]ले राजतन्त्रलाई संवैधनिक सुधार गर्न र बहुदलीय संसद् बनाउन बाध्य तुल्यायो।<ref name="Nepal_Timeline">{{Cite web |url=http://www.bbc.co.uk/news/world-south-asia-12499391 |title=Nepal profile - Timeline |date=2018-02-19 |language=अङ्ग्रेजी |accessdate=2018-03-18}}</ref> फलतः नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भई [[बहुदलीय प्रणाली|बहुदलीय प्रजातन्त्र]]को पुनर्स्थापना भयो। सन् १९९१ मे मा [[कृष्णप्रसाद भट्टराई]] अन्तरिम सरकारको प्रधानमन्त्री बने, नयाँ संविधान [[नेपाल अधिराज्यको संविधान २०४७]] अंगीकरण गरियो र संसदका लागि लोकतान्त्रिक चुनाव भयो। नेपाली कांग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]] प्रधानमन्त्री बने।
 
सन् १९८९ को "जनआन्दोलन"ले राजतन्त्रलाई संवैधनिक सुधार गर्न र बहुदलीय संसद् बनाउन बाध्य तुल्यायो<ref name="Nepal_Timeline">{{Cite web |url=http://www.bbc.co.uk/news/world-south-asia-12499391 |title=Nepal profile - Timeline |date=2018-02-19 |language=अङ्ग्रेजी |accessdate=2018-03-18}}</ref> फलतः नेपालमा [[पञ्चायती व्यवस्था]]को अन्त्य भै बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो। मे १९९१ मा [[कृष्णप्रसाद भट्टराई]] अन्तरिम सरकारको प्रधानमन्त्री बने, नयाँ संविधान [[नेपाल अधिराज्यको संविधान २०४७]] को निर्माण भयो र संसदका लागि लोकतान्त्रिक चुनाव भयो। नेपाली कङ्ग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]] प्रधानमन्त्री बने।
===बहुदलीय संसदीय व्यवस्था अवधि===
बहुदलीय संसदीय व्यवस्था नेपालमा लामो समयसम्म चल्न सकेन। राजनीतिक दलहरूको आपसी बेमेल तथा विसंवि.सं. २०५२ मा सुरू भएको [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|माओवादी]] [[माओवादी जनयुद्ध|जनयुद्ध]]का कारण देश झन् अस्थिरता तर्फ बढ्यो। वि.सं २०५८ सालमामा नेपालका[[वीरेन्द्र राष्ट्रवीर प्रमुखविक्रम रहेका [[शाह वंश|राजा बीरेन्द्रवीरेन्द्र]] लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरवारमा [[दरबार हत्याकाण्ड|हत्या भयो।भयो]]। त्यसपछि उनका माहिला भाइ [[ज्ञानेन्द्र शाह|ज्ञानेन्द्र]] नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसे। सोही साल देशमा [[संकटकालीन अवस्था]] लागू गरियो। तर न त माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो।
 
====शाही कू र राजाको प्रत्यक्ष शासन====
फलतः राजाले निर्वाचित संसद भङ्ग गरी सत्ता आफ्नो हातमा लिए। [[नेपाल अधिराज्यको संविधान २०४७]] मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए। विनासंसदका स‌ंसदकोबिना देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]लेज्ञानेन्द्रले वि.सं. २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे। त्यसपछि देशभरका टेलिफोन तथा मोवाइलहरूका लाइन काटिए। रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चार माध्यमहरूमा सेन्सरसिप लागू भयो। मौलिक हकमा समेत प्रतिबन्ध लाग्यो जनताले धेरै दुःख पाए।लगाइयो।
 
===राजतन्त्रको अन्त्य===
राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र र बाहिर गरी विश्वव्यापी रूपमा विरोध भयो। राजनीतिक दलहरू आन्दोलनमा उत्रिए। सशस्त्र युद्ध गरिरहेको [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|नेकपा माओवादी]] र आन्दोलनरत सात राजनीतिक पार्टीहरूबीच वि.सं. २०६२ फागुनमा भारतको मध्यस्थतामा नयाँदिल्लीमा[[नयाँ दिल्ली]]मा वार्ता भई १२ बुँदे सहमति भयो। त्यसपछि माओवादीले पनि हतियार बिसाई शान्तिपूर्ण जनआन्दोलनमा सहभागी हुने भयो। सबै मिलेर आन्दोलन भयो र विघटित संसद पुनर्स्थापित भयो। आन्दोलनरत माओवादी र सरकारबीच [[विस्तृत शान्ति सम्झौता]] सम्पन्न भयो। [[नेपालको अन्तरिम संविधान २०६३|नेपालको अन्तरिम संविधान]] [[नेपालकोलागू अन्तरिम संविधान २०६३|२०६३]] निर्माण भयोगरियो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका संसदको निर्माण भयो। माओवादी समेत सम्मिलित स‌ंयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि [[संविधानसभा निर्वाचन, २०६४|संविधानसभाको निर्वाचन]] गराइयो। वि.सं. २०६५ जेठ १५ गते बसेको संविधानसभाको बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्‍यो। त्यसपछि गणतान्त्रिक नेपालका प्रथम [[नेपालका राष्ट्रपति|राष्ट्रपति]]को रूपमा [[रामवरण यादव|डा. राम वरण यादव]] र [[नेपालका उपराष्ट्रपतिहरू|उपराष्ट्रपति]]मा [[परमानन्द झा]] चुनिए। वि.सं. २०७२ असोज ३ गते गणतन्त्र नेपालको संविधान घोषणा गरिएपश्चात नेपाललाई सात प्रदेशमा विभाजन गरी हरेक प्रदेशको आफ्नै व्यवस्थापिकाको स्थापना गरायो।गरियो।
 
नेपालका वर्तमान राष्ट्रपती [[विद्यादेवी भण्डारी]] तथा प्रधानमन्त्रि [[खड्गप्रसाद ओली|केपी शर्मा ओली]] हुन्।
विसं [[सन् २०६५|२०६५]], [[जेठ १५]] गते बसेको संविधान सभाको वैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्‍यो। त्यसपछि गणतान्त्रिक नेपालका प्रथम [[राष्ट्रपति]]को रूपमा [[रामवरण यादव|डा. राम वरण यादव]] र [[उपराष्ट्रपति]]मा [[परमानन्द झा]] चुनिए। नेपालको दोस्रो संवैधानिक निर्वाचन पश्चात हाल नेपालका प्रधानमन्त्री [[खड्गप्रसाद ओली]] हुन् ।
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/नेपाल" बाट अनुप्रेषित