"कान्तिपुर राज्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[मल्ल वंश|मल्ल शासन]] रहेको बेला नेपालमा कांतिपुर नामको एक मध्य कालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाण्डौ नामले चिनिन्छ।
 
==इतिहास==
राजा [[यक्ष मल्ललेमल्ल]]ले आफ्नो अधिराज्यलाई आफ्नो छोराहरुलाई दिनलाई बाँडे पछि यो अधिराज्य अस्तित्वमा आयो। यो अधिराज्य अस्तित्वमा आएपछि [[भक्तपुर नगरपालिका|भक्तपुर]] मुख्य व्यापारिक केंद्रको रूपमा स्थापित भयो।
 
==यो पनि हेर्नुहोस्==