"रोमन साम्राज्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
== साम्राज्य निर्माण ==
रोमन साम्राज्य [[रोमन गणतन्त्र]]को परवर्ती थियो। अक्टेवियन ले [[जूलियस सिजर]] र सबै सन्तानलाई मारे र उसले मार्क एन्टोनीलाई पनि पराजित गरे। त्यसपछि मार्कले आत्महत्या गरे। यसपछि अक्टेवियनलाई रोमन सीनेटले अगस्टस नाम प्रदान गर्यो।