"पिसाको ढल्किएको स्तम्भ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
{{Infobox religious building
|building_name = पिजाको ढल्केको कीर्तिस्तम्भ
|infobox_width =
|image =The Leaning Tower of Pisa SB.jpeg
पङ्क्ति ३४:
|materials =चुनढुङ्गा तथा ढुङ्गा
}}
पिसाको ढल्किएको स्तम्भ (अङ्ग्रेजी: लिनिङ टावर अफ पिसा) [[इटाली]]को [[पिसा राज्य|पिसा]]मा अवस्थित तथा [[विश्वका आश्चर्यहरू|विश्वका सात आश्चर्यहरू]]को सूचीमा पर्न सफल एक धरहरास्तम्भ हो। [[इटाली|इटली]]मा पिजाको ढल्केको कीर्तिस्तम्भ वास्तुशिल्पको अदभुत नमूना मान्ने गरिन्छ। आफ्नो निर्माण पश्चात यो धरहरा लगातार तल तिर ढल्किदै गएको छ जसको काराण यसलाई विश्व भरमा प्रसिद्ध गरेको छ। यसै कारण यसको खतरा पनि बढ्दै गएको र यो ढल्ने सम्भावना पनि रहेको छ।
 
== परियोजना ==
पछिल्लो दस बर्ष देखि एउटा विशेष परियोजाना आयोजना गरिएको छ जसको उद्देश्य यस टावरलाई स्थायित्व दिनु हो। यसै परियोजनाको परिणामस्वरूप टावरको उत्तर तर्फ रहेको जमीनबाट ७० टन माटो खनियो जसले गर्दा यस टावरलाई सिधा गर्न सकियोस। जब यो काम पुरा भयो त्यति खेर हेर्दा यो टावर लगातार सीधा रहेको देखिन्छ। सात बर्ष पछी अब यो टावर ४८ सेंटीमीटर सीधा भएको छ। इन्जिनियरको भनाई अनुसार पहिलो चोटी यो टावर अब पूर्ण रुपलेरूपले स्थिर रहेको छ। वास्तुशिल्पको यो अनौठौ नमूना जब २०औ शताब्दिमा निर्माण कार्य हुँदै थियो त्यति खेर नै कामदारहरुलाई यो टावर एक तर्फ ढल्दै गैरहेको छ भन्ने भान भएको थियो। कामदारहरुले यसलाई ठिक पार्न प्रयास गरे तर यो पूर्ण तयार भएपछी एक तर्फ ढल्की सकेको थियो। पछी टावरको फिदमा र टावर भित्र एउटा हाईटेक क्यामेरा लगाइयो। जसबाट यो थाहा पाइयो को अब यो लेनिंग टावर अफ पिसास्तम्भ ढल्किन रोकिएको छ। यस कार्यक्रमको पर्वेक्षक रहेको अधिकारी भन्छन आउने दुई सय बर्ष सम्मबर्षसम्म यो टावर स्थिर नै रहन्छ।
 
विश्व भरका लाखौ मानिस यस टावरलाई हेर्न पिसा आउने गर्छन। केहि बर्ष पहिला टावर ढल्ने खतरा देखिए पश्चात यसलाई बन्द गरिएको थियो। पुन: ११ बर्ष सम्मबर्षसम्म बन्द रहेर यो टावर सन् २००१ डिसेम्बरमा सुचारु गरियो। यस टावरको निर्माण कार्य सम्पन्न गर्न २०० बर्ष लागेको थियो।<ref>[http://www.ingenia.org.uk/ingenia/articles.aspx?Index=322 A profile of an engineer employed to straighten the tower] ''Ingenia'', March 2005</ref>
 
== चित्र दीर्घा ==