"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
{{Orphan|date=जुन २०११}}
'''युरी अलेक्सियेविच गगारिन Yuri Alekseyevich Gagarin'''{{hsp}}{{efn|{{lang-rus|links=no|Юрий Алексеевич Гагарин|p=ˈjʉrʲɪj ɐlʲɪˈksʲejɪvʲɪtɕ ɡɐˈɡarʲɪn}} (९ मार्च १९३४-२७ मार्च १९६८) सोभियत एयर फोर्सका पाइलट थिए जो बाहिरी अन्तरिक्षमा पुग्ने पहिलो मानव बने र [[अन्तरिक्ष दौड]]मा एक ठूलो कोसेढुङ्गा हासिल गरे। उनको क्याप्सुल [[भोस्तोक १]] ले १२ अप्रिल १९६१ मा पृथ्वी कक्षको एक चक्कर लगाएको थियो । गगारिन अन्तराष्ट्रिय सेलिब्रेटी बने र सोभियत सङ्घको सर्वोच्च सम्मान [[हिरो अफ सोभियत युनियन]] सहित कयौ पदक तथा उपाधीहरू पाए।
 
अन्तरिक्षमा एक घण्टा ४८ मिनेटसम्म बसेका युरी गागरिनको जन्म [[सोभियत संघ]] रूसको कुल्सिनो भन्ने स्थानमा सन् १९३४ मार्च ९मा सामूहिक रूपमा खेतिकिसानी गर्ने पिता एलेक्सी इभानोभिच गागरिन र माता अन्ना टिमोफेथेभ्ना गागरिनको कोखबाट भएको थियो। उनी त्यस देशका सैनिक पाइलट र अन्तरिक्षयात्री थिए र सन् १९६१को अपि्रल १२ माभोस्टोकमा भोस्टोक -१ अन्तरिक्षयानमा चढेर पृथ्वीको अन्तरिक्षमा यात्रा गरेपछि विश्वको पहिलो मानव अन्तरिक्षयात्री र पहिलो पृथ्वी परिक्रमा गर्न सौभाग्य पाएका थिए। उनी सन् १९६८मा विमान दुर्घटनामा मारिए।
 
== बाल्यकाल ==
"https://ne.wikipedia.org/wiki/युरी_गागरिन" बाट अनुप्रेषित