"खरायो" का संशोधनहरू बिचको अन्तर

 
खरायोहरू अत्यन्तै तिब्र प्रजननदर भएका जनावरहरू हुन् । प्राय सबै खरायोहरूको प्रजनन अवधि पौष देखि भाद्रसम्म करिब नौ महिनाको हुन्छ । तर अष्ट्रेलिया तथा न्युजिल्याण्डमा भने खरायोहरूको प्रजनन अवधि जुलाइको अन्त्यमा सुरु भएर जनावरी महिनासम्मको हुने गर्दछ । यीनीहरूको गर्भधारण अवधि करिब ३० दिनको हुन्छ । खरायोको बच्चाको सङ्ख्या औशतरूपमा ४ देखि १२ ओटा सम्मको हुनेगर्दछ, यो सङ्ख्या ठूलो नस्लमा ठूलो नै हुन्छ । खरायोको बच्चा ४ देखि ५ हप्ताको भएपछि यसलाई आमाको दुध छुटाउन सकिन्छ । यसको अर्थ एक मौशममा एउटा पोथी खरायोले करिब ८०० बच्चा जन्माउने क्षमता राख्छ, त्यस्तै एकै मौशममा नै खरायोको तेस्रो पुस्ताको समेत जन्महुने गर्दछ । पोथी खरायो ६ महिनाको भएपछि प्रजननको लागि योग्य हुन्छ भने भाले खरायो ७ महिनामा परिपक्व हुन्छ । यीनीहरूको संभोग अवधि मात्र ३० देखि ४० सेकेन्डको हुन्छ । सम्भोगको बेलामा यीनीहरू सुँघ्ने, चाट्ने र पोथी खरायोलाई पछ्याउने गर्दछन् । भाले खरायोहरूले पिशाब छर्केर पनि आफ्नो यौन चाहाना व्यक्त गर्दछन् । गर्भधारणको समयमा केही खरायोका पोथीहरूको शरीरको भुत्ला झर्ने गर्दछ ।
सम्भोगको करिब १० घण्टापछि पोथी खरायोमा अण्ड उत्पादन प्रक्रिया सुरुहुन्छ । यसपछि पोथी खरायो प्रजननको लागि गुँड बनाउन लाग्छ । गुँड बनाउने बेलामा पोथी खरायोले आफ्नो शरीरको विभिन्न भागको भुत्ला प्रयोगगर्छ । पोथी खरायोको यो व्यबहारले यसको दुधको मुन्टा खुला गरेर बच्चाको हेरबिचारको लागि सक्षम बनाउँछ ।
 
[[File:Rabbit nest.JPG|thumb|right|खरायोका बच्चाहरू]]
 
खरायोको बच्चा जन्मिँदा आँखा blind,बन्द nakedअवस्थामा हुन्छ, andत्यस्तै यिनीहरूको शरीरमा भुत्ला पनि हुँदैन helpless. Passive immunity (immunity acquired by transfer of antibodies or sensitized lymphocytes from another animal) is acquired by kits prior to birth via placental transfer. At 10 to 11 days after birth the baby rabbits' eyes will open and they will start eating on their own at around 14 days old.
सम्भोगको करिब १० घण्टापछि पोथी खरायोमा अण्ड उत्पादन प्रक्रिया सुरुहुन्छ । यसपछि पोथी खरायो प्रजननको लागि गुँड बनाउन लाग्छ । गुँड बनाउने बेलामा पोथी खरायोले आफ्नो शरीरको विभिन्न भागको भुत्ला प्रयोगगर्छ । पोथी खरायोको यो व्यबहारले यसको दुधको मुन्टा खुला गरेर बच्चाको हेरबिचारको लागि सक्षम बनाउँछ ।
खरायोको बच्चा जन्मिँदा आँखा blind, naked, and helpless. Passive immunity (immunity acquired by transfer of antibodies or sensitized lymphocytes from another animal) is acquired by kits prior to birth via placental transfer. At 10 to 11 days after birth the baby rabbits' eyes will open and they will start eating on their own at around 14 days old.
 
Although born naked, they form a soft baby coat of hair within a few days. At the age of 5 to 6 weeks the soft baby coat is replaced with a pre-adult coat. At about 6 to 8 months of age this intermediate coat is replaced by the final adult coat, which is shed twice a year thereafter. Due to the nutritious nature of rabbit milk kits only need to be nursed for a few minutes once or twice a day.
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/79212" बाट अनुप्रेषित