"विकिपिडिया:लेख शीर्षकहरू" का संशोधनहरू बिचको अन्तर

सा hyperlink in 1st word, removed
भाषा सुधार प्रयास
पङ्क्ति ५:
'''विकिपिडिया लेख शीर्षक''' लेख सामग्रीको शिर्ष भागमा प्रदर्शित हुने ठुलो वा मुख्य शीर्षक र लेखको [[वि:पृष्ठ नाम|पृष्ठको नाम]] तथा [[युआरएल]]को आधार हो। शीर्षकले लेख कुन विषयसँग सम्बन्धित छ भन्ने कुरा दर्शाउनुका साथै विकिपिडियामा रहेका अन्य लेखहरूसँग सो लेखलाई छुट्याउँछ। सामान्य अर्थमा भन्ने हो भने लेख शीर्षक विकिपिडियामा रहेका लेखहरूको मुख्य पहिचान हो।
 
साधारण भाषामा शीर्षक भनेको कुनैपनि लेखको विषयवस्तुको नाम हुनसक्छ, वा यो कुनै विषयवस्तुको विवरण हुनसक्छ।हुन किनकिसक्छ। कुनैपनि दुईवटा लेखको शीर्षक एकसमानएक हुनसक्दैन,समान हुन सक्दैन। यदि शीर्षक सामान हुने स्थिति आएमा लेखको शीर्षकलाई भिन्न पार्नकोबनाउनका निम्ति अरू लेखहरूबाट सो लेखलाई फरक जनाउने जानकारी शीर्षकमा राख्नुपर्ने हुन्छ,हुन्छ। यसो गर्दा कोष्ठकभित्र () वा अल्पविराम चिन्ह (,) पछि सो शीर्षकको सम्बन्धमा सामान्य परिचय राख्नुपर्छ। सामान्यतया, लेख शीर्षकहरू [[वि:स्रोत उल्लेख|आधारभूत तथा विश्वसनीय स्रोत]]हरूमा सो विषयवस्तुलाई के भनिएको छ सोही आधारमा राख्ने गरिन्छ। यदि विश्वसनीय स्रोतहरूले भिन्न भिन्न विकल्प दिने अवस्था आएको खण्डमा सम्पादनकर्ताले सक्दो सन्तुलन बनाउनुपर्छ र दिइएको सिद्धान्तहरूमाथि विचार गरेर उपयुक्त शीर्षक छनौट गर्नुपर्छ: आमबोलीचालीमा प्रयोगमा रहेको, सजिलै बुझ्न सकिने, पर्याप्त रूपले सङ्क्षिप्त, सटीक, तटस्थ र अन्य सम्बन्धित लेखहरूसँग र विकिपिडियामा स्थापित परम्परासँग एकरुपता राखेको हुनुपर्छ।
 
यस पृष्ठले लेख शीर्षक के कसरी राख्ने, नाम सम्बन्धी विभिन्न मापदण्ड तथा मान्यताहरू, र शीर्षक सम्बन्धी विभिन्न विकल्पहरू बारे चर्चा गर्दछ। यस पृष्ठले लेख शीर्षक बाहेकका अन्य नामपदमा रहेका पृष्ठहरू (जस्तैः श्रेणी)को शीर्षक कसरी राख्ने विषयमा चर्चा गर्दैन; त्यसको लागि सम्बन्धित मापदण्ड तथा नीतिहरू उपलब्ध हुनसक्छन्।
पङ्क्ति १२:
 
==लेखको शीर्षक राख्नु पूर्व विचार गर्नुपर्ने कुराहरू==
लेखको शीर्षक राख्नु पूर्व जहिलेनेपाली पनिभाषामा योशीर्षकले कुराउक्त केलाउनुपर्छविषयलाई किसम्बोधित यसलेगरिरहेको कसरी नेपालीया भाषामाछैन सोभन्ने विषयलाई सम्बोधित गरिरहेको छ,केलाइनुपर्छ। त्यसकोत्यसका लागि नेपालीकोनेपालीमा लिखित सन्दर्भहरू (नेपाली वृहत् शब्दकोश), नेपालीमा लिखित पुरानो दस्तावेजहरू, नेपाल सरकारको आधिकारिक वेबसाइटहरू, विश्वसनीय सञ्चार माध्यमहरू (पत्रिका तथा अनलाइन दुवै) र नेपाली भाषाको चलनलाई ध्यानमा राखेर शीर्षक निर्धारण गर्नुपर्नेछ। कहिलेकाहीँ यस्तो पनि हुनसक्छ कि कुनै विषयलाई एक वा सोभन्दा बढी तरिकाले शीर्षक लेख्न सकिन्छसकिने भएमा वा चलनमा रहेको छ भने त्यस्तो अवस्थामा विकिपिडिया सम्पादनकर्ताहरूले तर्क वा विवेकमा आधारित भई आपसी सहमतिद्वारा शीर्षक छनौट गर्न सक्नेछन्, (भन्नुको अर्थ विकिपिडियाको [[वि:आम सहमति|आम सहमति]]को पालना गर्नुपर्ने हुन्छ।हुन्छ)। विवाद भएमा वा आम सहमतिमा पुग्न नसकेको खण्डमा यो निर्णय [[वि:प्रबन्धकहरू|प्रबन्धकहरू]]को विवेकमाथि अन्तिम निर्णयको लागि छोड्न सकिनेछ।
एउटा उपयुक्त र सटीक शीर्षकमा तल दिइएको बुँदाहरूबीच सर्वोत्तम सन्तुलन हुनुपर्नेछ।
* '''प्रचलित''' - शीर्षक हेर्नसाथ त्यससँग सम्बन्धित विषयको बारेमा जान्नबुझ्न सजिलो होस्।
* '''तटस्थ''' - कुनै खास किसिमको पूर्वाग्रह वा झुकावमा आएर लेखिएको हुनुहुँदैन।
* '''सटीक''' - जसले गर्दा निर्विवाद रूपले लेखको विषय पहिचान गर्न सजिलो हुनुका साथै अन्य मिल्दोजुल्दो विषयसँग फरक पहिचान सजिलै हुनसकोस्।हुन सकोस्।
* '''सङ्क्षिप्त''' - बिना कुनै कारण लामो शीर्षक राख्नुभन्दा उपरोक्त बुँदाहरूलाई ध्यानमा राखेर सम्भवत सानो वा लघु शीर्षक छनौट गर्नुपर्छ।
* '''एकरूपता''' - बाँकीका विषय र अन्य शीर्षकसँग एकरूपता राख्नुपर्नेछ, नियमित हुनुपर्नेछ।
 
पङ्क्ति २४:
 
==आम बोलीचालीमा प्रयुक्त हुने नाम==
विकिपिडियाको लेख शीर्षकहरू जोसुकैलेसबै नेपाली भाषीले बुझ्ने अर्थात साधारण ज्ञान भएको पाठकले समेत बुझ्नेगरि आम प्राकृतिक भाषामा राख्नुपर्नेछ तथाएवम् यस मामिलामा प्रचलनमा रहेको नामलाई ग्राह्यता दिँदा उपयुक्त हुन्छ। ध्यान दिनुपर्ने कुरा के छ भने विकिपिडियाले कुनै आधिकारिक नामलाई अनिवार्य रूपमा प्रयोग गर्नैपर्छ भन्ने छैन तसर्थ सबैभन्दा प्रचलित नामलाई (विश्वसनीय तथा मूल नेपाली समाजमा प्रचलनमा रहेको) शीर्षकको रूपमा प्रयोग गर्नुपर्छ। तथापि, कहिले एउटै विषयको लागि दुईभन्दा बढी नाम उतिकै प्रचलनमा रहेको स्थिति पनि आउने सम्भावना हुन्छ वा एकै नामको धेरै विषयपनि हुनसक्छ र सो को उपयुक्त शीर्षक तय गर्न अपठ्यारो पर्नसक्छपर्न किसक्छ। कुन नाम निर्विवाद रूपले बढी प्रचलनमा छ वा कुन नाम कुनै विषयसँग मुख्य रूपले सम्बन्धित छ।छ भन्ने कुरा शीर्षक छनोटमा भुमिका खेल्दछ। यस्तो परिस्थितिमा विकिपिडियाको आम सहमतिको प्रक्रिया पालन गर्नुपर्छ र सो प्रक्रियाबाट समेत निर्णय बाझिएमा वा सहमति हुननसकेकोहुन नसकेको खण्डमा प्रबन्धकहरूको विवेकमाथि शीर्षक निर्धारण गर्ने जिम्मा छोड्नुपर्छ।
 
तल केही उदाहरण दिइएको छ: