"पाल (थर)" का संशोधनहरू बिचको अन्तर

सुधार
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
''' पाल '''[[नेपाल]] तथा [[भारत]]को विभिन्न स्थानहरूमा बसोवास गर्ने [[ठकुरी]] थर हो । पालन गर्ने वा संरक्षण गर्ने भएका कारण पाल थर भएको मान्यता छ । नेपालको इतिहासमा [[कत्युरी राजवंश]]का पाल राजाको इतिहास उल्लेख भएको पाइन्छ । मध्यकालीन इतिहास अनुसार [[कुमाउँ]]-[[गढवाल]] र डोटी क्षेत्रमा[[कत्युरी राजवंश]]का पाल राजाहरूको राज्य थियो । यी पाल राजाहरूका वंशज [[दार्चुला जिल्ला|दार्चुला]] जिल्लाको लेकम गर्खा (उकूं, देथला र निस्ल), कुमाऊको अस्कोट र [[बोगटान राज्य|डोटी बोगटान]] क्षेत्रमा फैलिएर रहेका छन् । कुमाऊको गडवालमा पनि पाल वंशजको राज्य रहेको थियो । गडवालका पाल राजाका वंशज बर्तमानमा शाह थर लेख्छन । वर्तमान नेपालमा पर्ने दार्चुलाको उकुं दरवार, [[डडेल्धुरा जिल्ला|डडेल्धुरा]] जिल्लाको अजयमेरू दरवार ,[[डोटी राज्य|डोटी]]को निरोलिको दरवार यिनै पाल राजाद्वारा बनाउन लगाईएको थियो । ठकुरी पालहरूको इतिहास बैदिक आर्य राजपुतसंग जोडिएको छ । अयोध्याका राजा [[श्रीराम अवतार|राम]]सँग जोडिएको छ । [[शौनक गोत्र|शौनक]] गोत्रीय, सुर्यवंशी रघुकुल तथा रघुवंशीय पाल [[ठकुरी]]हरू अयोध्यपति रामका जेष्ठ पुत्र [[लव (रामायण)|लव]]का सन्तान हुन् । केदार, मलिकार्जुन, [[कार्तिकेय (मोहन्याल)]] (कार्तिकेय), [[गणेश]], कालिका, भगवती जस्ता बैदिक देबी /देवता मान्दछन् । कुलीन राजपुत ठकुरी कुलका मानिन्छन् । प्राचीन इतिहासमा गोपाल ([[गाई]] पाल्ने ) महिसपाल( भैसी) पाल्ने राजाको इतिहास पनि आउछ । नेपालमा यी ठकुरी पाल मात्र छैनन बर्तमानमा यहाँ वैश्य जातिकाहरुले पनि पाल थर लेखेका छन् । जस्तै नेपालको पुर्बी तराई जिल्ला क्षेत्रमा भेडा पाल्ने भएर पाल लेख्ने पिछडा समाज खोलेका मधेशी वैश्य पाल पनि भेटिन्छन । डडेल्धुरा जिल्लाका बुढा र [[ठगुन्ना]] जातिका वैश्यहरू बर्तमानमा पाल थर लेख्छन । कंचनपुर जिल्लाको [[महेन्द्रनगर नगरपालिका]] सुकासाल, बाँसखेडा सहितका क्षेत्रमा बसोबास गर्छन । यिनको बैबाहिक सम्बन्ध छेत्री वैश्य जातिसंग हुन्छ ।
== कत्युरी वंशजका रजवारको इतिहास ==
कत्युरी पाल राजाका वंशज अस्कोटी र बोगटानीको इतिहास सम्बन्धमा के मान्यता छ भने कार्तिकेयपुर राजधानीको बिघटन पश्चात [[कत्युरी राजवंश]]को प्रमुख शाखा मध्ये एक शाखा आठ वटा कोटको राज्य समाली बसेको कारण अस्कोटी भनियो । अर्को शाखा बाह्र (१२) वटा कोटको राज्य समाली बसेको कारण बारह कोट टानी भन्दै गर्दा
पङ्क्ति ५:
 
=== बोगटानी पाल वंशावली ===
डोटी बोगटान क्षेत्रमा बसेको कारण बोगटानी भनिएका [[बोगटान राज्य|डोटी बोगटान]]का पाल राजाका वंशज [[बम (थर)]] /[[बोगटी]] [[रजवार]]हरु त्यस क्षेत्रका उच्च राजपुत ठाकुर मानिन्छन । कार्तिकेयपुर(कत्युर)बाट [[डोटी जिल्ला|डोटी]] आएको यो शाखा [[कत्युरी राजवंश]] को प्रमुख र अन्तिम समय सम्म राज्य गर्ने शाखा हो । डोटी [[रैका राजवंश]] ले कत्युरी वंशज को डोटी राज्य १४औ शताब्दीमा बिजय गरेपछि पनि यस वंशजले रैका अधिनस्त [[बोगटान]] राज्यका राजा /रजवार भएर शासन गरेको थियो । यस वंशजसंग कार्तिकेयपुर राजवंश प्रमाणित गर्ने धेरै अवशेषहरु अहिले पनि देख्न सकिन्छ ।
*;बोगटानको शाखा
*#चन्द्रपाल:
पङ्क्ति १३:
*#नाग पाल
*#रतनपाल
*#कल्याण [[पाल (थर)|पाल]] (कल्याण पाल पछि यो शाखा पाल बाट ब्रह्मवकोटि/वकोटी/बोगटी बन्यो । डोटी बोगटानको राजपरिवार यसै पाल वंशजका ठकुरी बोगटी रजवार हुन् । )
*#परताप ब्रम्हमवकोटी
*#राज ब्रहमवकोटि:
पङ्क्ति २१३:
 
==बैबाहिक सम्बन्ध ==
फरक -फरक स्थानमा बसोबश भएपनि राजपुत पाल वंशजका [[रजवार]]हरु को बैबाहिक सम्बन्ध यिनको जात मिल्ने फरक गोत्रका समान स्तरिय अन्य राजपुत संग हुने गर्दछ । स्थानीय समाज अनुसार कुमाऊ अस्कोट देखि डोटी बोगटान सम्म फैलिएका यस वंशजको बैबाहिक लेनदेन [[चन्द]], [[मल्ल]] ,[[शाही]], [[सिंह]] ,[[देउवा]] ,[[शाह वंश|शाह]], [[राठौर]] ,[[हमाल]] ,पुलस्त्य गोत्रका [[बम (थर)]] संग भएको भेटिन्छ । यिनको वंशज को बिबाहमा राजकीय सम्मानका साथ पाल्कीको प्रयोग हुने गर्दछ ।
 
==कुलदेवता तथा देवी देवता ==
"https://ne.wikipedia.org/wiki/पाल_(थर)" बाट अनुप्रेषित