"निकिता ख्रुश्चेभ" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (Bishaldev100 द्वारा निकिता ख्रुश्चेव पृष्ठलाई निकिता ख्रुश्चेभ मा सारियो)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
 
== नीति कार्यक्रम ==
सन् १९५३ मा [[जोसेफ स्टालिन|स्टालिन]]को मृत्युपछि [[सोभियत संघ]]को नेतृत्व सम्हाल्न निकिता ख्रुश्चेव आए । उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए। उनले सर्वहारा वर्गको पार्टी [[सोभियत कम्युनिस्ट पार्टी]] र सर्वहारा वर्गको अधिनायकत्वको सोभियत राज्यसत्तालाई नयाँ अवधारणामा बदले । उनले सम्पूर्ण जनताको पार्टी र राज्यसत्ताको अवधारणालाई अगाडि ल्याए । सोभियत पार्टी र राज्य क्रमशः पार्टी नोकरशाहहरुको मौजाको रुपमा परिणत हुन थाल्यो । यो क्रमलाई १९७१ मा ख्रुश्चेवको मृत्यु पश्चात सत्तामा आएका ब्रेझनेभले झन अगाडि बढाए ।
 
== अन्तरिक्ष अनुसन्धान ==
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/785556" बाट अनुप्रेषित