"क्रेडिट कार्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{Infobox वित्तीय सेवाहरू}}
[[File:Credit-cards.jpg|thumb|right|250px|भिसा तथा मास्टर कार्ड हाल सबैभन्दा प्रचलित क्रेडिट कार्ड हुन्।]]
'''क्रेडिट कार्ड''' [[बैंक]]ले उपलब्ध गराउने प्लास्टिक पेमेन्ट कार्ड हो, जसबाट खाताबालले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि [[कर्जा|ऋण]]को रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्दछ। यस्तो कार्डबाट प्रयोगकर्ताले भविष्यमा रकम भुक्तानी गर्ने शर्तमा [[कर्जा|ऋण]]को रूपमा रकम उपभोग गर्न सक्दछ भने बैंकले तोके अनुरूपको समयावधीमा प्रयोगकर्ताले उक्त उपभोग गरेको रकमलाई भुक्तानी गर्नु पर्दछ। यसको प्रयोग गरेर एटिएमबाट नगद निकाल्न सकिन्छ र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी पनि गर्न सकिन्छ। क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको निश्चित रकम बिना ब्याज प्रयोग गर्न पाउँछन् र अवधिभित्र चुक्ता नगरे बापत ढिलो शुल्क भुक्तानी र ब्याज तिर्नुपर्ने हुन्छ।<ref name=nepnews>{{cite web|url=https://www.nepalnewspost.com/economics/6671/|title=के फरक छ त,क्रेडिट कार्ड र डेबिट कार्डमा|accessdate=2019-09-21}}</ref>
 
== इतिहास ==