"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३४:
खड्गशमशेरले तुरुन्त ठाउँ–ठाउँमा गारत–सैनिक जवानहरूका टोली खटाई पठाए, तर ती गारतका कमान्डरहरू र सेनाका जवानलाई निज खड्गशमशेरले देख्नासाथै गोली हानी हत्या गरिदिनू भन्ने आदेश दिई पठाए ।
 
गारतमध्ये एक गारत [[मनोहरा दरबार|मनहरा दरबार]] पुगी भूतपूर्व प.क.ज. जगतजंग राणाको नोभेम्बर २१ ता. १८८५ ई. का दिन जम्मा ३७ वर्ष ८ महिनाको उमेरमा ‘सैनिकद्वारा’ गोली हानी हत्या गरियो ।
 
=== नाति जर्नेलको हत्या ===
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित