"पद्म शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
| predecessor =[[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्ध शमशेर]]
| successor =[[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]
 
|office2 = [[नेपालका प्रधान सेनापतिहरू|नेपालको प्रधान सेनापति]]
|monarch2 = राजा त्रिभुवन
|term_start2 = वि.सं. १९९० चैत ०१
|term_end2 = २००२ मंसिर १४
|predecessor2 = [[रुद्र शमशेर जङ्गबहादुर राणा|रुद्र शमशेर]]
|successor2 =[[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]
}}
'''पद्म शमशेर जङ्गबहादुर राणा''' नेपालको [[राणा शासन]]का आठौं श्री ३ महाराज हुन्। उनका दुई छोराहरू र चार छोरीहरू थिए। "म राष्ट्रको नोकर हुँ" भनी उद्घोषण गर्नी पद्म शमशेर उदार तथा सुधारका पक्षधर थिए ।
 
वि.स. २००२ मंसिर १४ गते [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्ध शमशेर]] आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर श्री ३ महाराज भए र नियमानुसार [[सिंहदरवार|सिंहदरबार]] सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागे।
 
== कार्य ==
Line २६ ⟶ ३३:
* विक्रम संवत २००४ माघ १३ मा [[नेपाल सरकार वैधानिक कानुन २००४]] श्री ३ पद्म शमशेरले जारी गरे तर त्यो जारी पनि भएन, लागू पनि भएन ।<br />
==राजीनामा==
वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागे र उतै बाट राजिनामा दिए।
{{stub}}