"स्विडेनी भाषा" का संशोधनहरू बिचको अन्तर

मातृभाषा सम्पादनथन
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''स्विडेनी भाषा''' मुख्यत: स्विडेन र फिनल्यान्डका केही भागहरुमा करिब एक करोट मानिसहरुको दैनिक बोलचालमा रहेको भाषा हो। नर्बे र डेनमार्कमा बोलिने भाषासँग मिल्दो जुल्दो रहेको यस स्विडेनी भाषा उत्तर जरमेनिक भाषा परिवारमा पर्दछ। लिखित नर्बेजियन भाषा र डेनिस भाषा, स्विडेनी भाषीहरुले सजिलै बुझ्न सक्छन्।
==बाह्य लिङ्कहरु==