"स्विडेनी भाषा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
मातृभाषा सम्पादनथन
(कुनै भिन्नता छैन)

१९:५८, २२ फेब्रुअरी २०२० जस्तै गरी पुनरावलोकन

स्विडेनी भाषा मुख्यत: स्विडेन र फिनल्यान्डका केही भागहरुमा करिब एक करोट मानिसहरुको दैनिक बोलचालमा रहेको भाषा हो। नर्बे र डेनमार्कमा बोलिने भाषासँग मिल्दो जुल्दो रहेको यस स्विडेनी भाषा उत्तर जरमेनिक भाषा परिवारमा पर्दछ। लिखित नर्बेजियन भाषा र डेनिस भाषा, स्विडेनी भाषीहरुले सजिलै बुझ्न सक्छन्।