"महिला सशक्तिकरण" का संशोधनहरू बिचको अन्तर

Reverted 2 edits by 45.123.221.12 (talk): विचार, POV. (ट्विङ्कल)
चिनो: पूर्ववत
पङ्क्ति ३:
==यो पनि हेर्नुहोस्==महिला ससक्तिकरन
 
==सन्दर्भ सामग्रीहरू==
HIMAL SHRESTHA SHRESTHA
 
== ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्तो तत्र देवता’ अर्थात् ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन्’ भनेर नारीलाई देवीको स्थान दिने देश भारतले नारीहरूलाई धेरै कालसम्म इतिहास र शास्त्रमा मात्रै सिमित राखेको थियो । जहाँ नारीको शास्त्र र मुखले मात्र सुरक्षा र पूजा हुन्थ्यो । त्यस देशमा आज स्वतन्त्रताका धेरै वर्षपछि नारी सशक्तीकरणको मुद्दा देखिएको छ । पुरुष प्रधान समाजलाई यो तथ्य पनि थाहा थियो की एक दिन कोक्रो हल्लाउने हातले संसार हल्लाउने छ । यो कुरा आजको दिनमा प्रमाणित भएर जाँदैछ । लैंगिक असमानता भारतको मुख्य सामाजिक मुद्दा हो, जसमा महिलाहरू पुरुषवादी प्रभुत्वको कारण पछाडिरहेका छन् । पुरुष महिलामा समानता ल्याउनका निम्ति महिला सशक्तीकरणको गती बढाउन अनिवार्य छ । सबै क्षेत्रमा महिलालाई उचित अधिकार दिन जरूरी छ । यसरी नै देशका महिलालाई राष्ट्र निर्माणका निम्ति प्राथमिकता दिनुपर्ने देखिन्छ । ==
{{reflist}}
[[श्रेणी:महिला सम्पादनथन २०१५ मा बनाइएका वा सुधारिएका लेखहरू]]