"इजिप्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५९:
|footnote1 = बोलिने भाषा [[मिश्री अरबी]] हो।
}}
'''इजिप्ट (प्राचीन नाम मिश्र''') एक [[उत्तर अफ्रिका|उत्तर अफ्रिकी]] राष्ट्र हो। यो राष्ट्र [[सिनाइ प्रायद्वीप]]मा अवस्थित छ र यसले अफ्रिकालाई [[पश्चिम एसिया]]सँग जोड्दछ। करिब १००१४५०km२ क्षेत्रफलमा फैलिएको मिश्रकोइजिप्टको उत्तरमा [[मूमध्य सागर]], उत्तर-पूर्वमा [[गाजा पट्टी]] र [[इजरायल]], पूर्वमा [[लाल सागर]], दक्षिणमा [[सुडान]] र पश्चिममा [[लिबिया]] पर्दछ।
 
मिश्रइजिप्ट अफ्रिका र मध्य-पूर्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेका देशहरू मध्ये एक हो। यो देशको करिब ७.५४ करोड जनसङ्ख्या<ref name=popclock>[http://www.msrintranet.capmas.gov.eg/pls/fdl/tst12e?action=&lname= Central Agency for Population Mobilisation and Statistics - Population Clock (July 2008)]</ref> प्रायः, [[नाइल नदी]]को आसपासको ४०००० किमि२ क्षेत्रमा बसोबास गर्दछन्। मिश्र भरिइजिप्टभरि यो क्षेत्रमा मात्र कृषियोग्य जमीन पाइन्छ। मिश्रमाइजिप्टमा सहारा मरुभूमि पर्दछ जहाँ जुन न्युनः मात्रामा मात्र मानव बस्ती पाइन्छ। मिश्रको करिब आधा जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्दछन्, जस मध्ये धेरैजसो [[काइरो]], [[अलेक्जेण्ड्रिया]] र [[नाइल डेल्टा]] वरिपरिका स्थानमा बसोबास गर्दछन्।
 
मिश्रइजिप्ट [[प्राचीन मिश्र|प्राचीन सभ्यता]], विश्व प्रसिद्ध [[गिजा पिरामिड क्षेत्र]] र त्यहाँ अवस्थित [[गिजाको ग्रेट स्फिङ्क्स]]को लागि प्रसिद्ध छ। मिश्रकोइजिप्टको दक्षिणी [[लक्षोर]] नगर थुप्रै प्राचीन आर्टिफ्याक्ट जस्तै [[कर्नक]] मन्दिर र [[भ्याली अफ द किङ्ग्स्]]को लागि प्रसिद्ध छ। मिश्रलाईइजिप्टलाई [[मध्य पूर्व]]को महत्त्वपूर्ण राजनीतिक र सांस्कृतिक देशको रूपमा लिइने गरिन्छ।
 
== जनसङ्ख्या ==
 
न्ज्क्ष् क्न् क्ष्ज्न्
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/इजिप्ट" बाट अनुप्रेषित