"अभिमन्यु (अर्जुनपुत्र)" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{श्रेणी:पौराणिक पात्र}}
{{infobox characterdeity
| image = Uttara Abhimanyu.jpg
| alt = Abhimanyu
पङ्क्ति ६:
| spouse = [[उत्तरा]]
| children = [[परिक्षित]]
| familyparents = [[अर्जुन]] (पिता)<br />[[सुभद्रा]] (माता)
| siblings = [[उपपाण्डव]]
 
}}
हिन्दुहरूको पौराणिक कथा [[महाभारत]]को एक महत्वपूर्ण पात्र '''अभिमन्यु''' [[पूरु]] कुलको राजा तथा पञ्च [[पाण्डव|पाण्डवहरू]]मध्ये [[अर्जुन]]का पुत्र थिए। कथामा उनको छलद्वारा कारुणिक अन्त देखाइएको छ । अभिमन्यु महाभारतको नायक अर्जुन र [[सुभद्रा]]का पुत्र तथा [[बलराम]] र [[कृष्ण]] भान्जा (बहिनी छोरा) थिए। उनलाई चंद्र देवताको पुत्र पनि मानिन्छ। भनिन्छ कि समस्त देवताहरूले आफ्नो पुत्रहरूलाई [[अवतार]]का रूपमा धर्तीमा पठाएका थिए तर [[चन्द्रदेव]]ले भने कि म आफ्नो पुत्रको वियोग सहन गर्न सक्दैन अतः उनको पुत्रलाई मानव योनिमा मात्र सोह्र वर्षको आयु दिए।