"इमर्सन म्नाङगाग्वा" का संशोधनहरू बिचको अन्तर

+copyvio url
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
|name = इमर्सन दम्बुजो म्नाङगाग्वा
|image =
|office = जिम्बाब्वेजिम्बाब्वेको का तेसरातेश्रो राष्ट्रपति
|1blankname = [[जिम्बाब्वे का उप-राष्ट्रपति|तेसरा राष्ट्रपति]]
|1namedata =
|2blankname =
|2blankname = [[जिम्बाब्वे का राष्ट्रपति/ जिम्बाब्वे का तेसरा राष्ट्रपति]]
|2namedata =
|term_start = २४ नोभेम्बर २०१७
पङ्क्ति ८७:
|spouse = Auxillia C. Mnangagwa
|children = Farai<br>Emmerson Jr.
|alma_mater = युनिभर्सिटी अफ लण्डन <br>युनिभर्सिटी अफ जाम्बिया
|alma_mater = [[University of London]]<br>[[University of Zambia]]
|profession = Lawyerवकिल
}}
 
'''इमर्सन दम्बुजो म्नाङगाग्वा''' जिम्बाब्वेका तेसरातेश्रो राष्ट्रपति हुन।
[[रोबर्ट मुगाबे]]को राजीनामापछि इमर्सन मानंगाग्वा जिम्बावेको राष्ट्रपतिका रूपमा उदाए ।
 
==सन्दर्भ ==
सन् २०१७ को नोभेम्बर १५ मा यही निर्णयका कारण त्यहाँको सेनाले सरकारी टेलिभिजन कब्जा गरी राष्ट्रपति [[रोबर्ट मुगाबे]] सुरक्षित रहेको तर उनका वरिपरिका अपराधीमाथि कारबाही गरिएको घोषणा ग¥यो । केही दिनसम्म सत्ताबाट हट्न नमानेका उनी अन्ततः सेनाकै बलमा पदबाट राजीनामा दिन बाध्य भए । उनको राजीनामापछि उनले नै बर्खास्त गरेका इमर्सन मानंगाग्वा जिम्बावेको राष्ट्रपतिका रूपमा उदाए ।
 
मानंगाग्वा राष्ट्रपति भएपछि उनकै नेतृत्वमा भएको निर्वाचनमा सत्तारुढ जानु–पीएफ पार्टीले संसद्का दुवै सदनमा बहुमत ल्याउन सफल भयो । ३० जुलाई, २०१८ मा भएको निर्वाचनमा राष्ट्रपतिमा मानंगाग्वा अनुमोदित भएका छन् । यो निर्वाचनको परिणामलाई विपक्षीले अस्वीकार गर्दै धाँधली भएको आरोप लगाउनुका साथै राजधानी हरारेमा व्यापक प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारीको मृत्यु हुनेगरी सेनाले गरेको दमनले जिम्बावेको राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ ।<ref name="http://rajdhanidaily.com/2018/08/04/113319/">http://rajdhanidaily.com/2018/08/04/113319/</ref>
 
==सन्दर्भअन==
{{reflist}}