"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

Tribhuvan.jpg हटाईंदै, कमन्समा Srittauले per c:Commons:Deletion requests/File:Tribhuvan.jpg को कारणले हटाएका कारण ।
सम्पादन
पङ्क्ति ४:
| image = Tribhuvan Bir Bikram Shah.jpg
| caption = राजा त्रिभुवन वीर विक्रम शाह
| reign = वि. सं. १९६८- वि.सं. २०११ फाल्गुन ३० <br> ११ डिसेम्बर १९११ – १३ मार्च १९५५ (वि.सं. २००७ कार्तिक २५ देखि फाल्गुन ७ सम्म निर्वासित )
| predecessor = [[पृथ्वी वीर विक्रम शाह]]
| successor = [[महेन्द्र वीर विक्रम शाह]]
पङ्क्ति १३:
| successors = [[ज्ञानेन्द्र वीर विक्रम शाह]] (first reign), [[महेन्द्र वीर विक्रम शाह|महेन्द्र शाह]] (second reign)
| queen =
| spouse = कान्ति राज्यलक्ष्मी देवी शाह<br/>इश्वरी राज्यलक्ष्मी देवी शाह
| issue =
| royal house = [[नारायणहिटी दरवार संग्रहालय|नारायणहिटी दरवार]]
पङ्क्ति ३३:
 
== २००७ सालको क्रान्ति ==
नेपाली काङ्ग्रेसको असोज ११—१२, वि.सं. २००७ सालमा बैरगनियामा भएको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय ग¥यो ।गर्‍यो। २१ कार्तिक वि.सं. २००७ मा क्रान्तिको घोषणा भयो ।भयो। यसै समयमा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २३ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे ।गरे। तात्कालीन राणा प्रधानमन्त्री [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]ले त्रिभुवनका चार वर्षीय माहिला नाति [[ज्ञानेन्द्र शाह|ज्ञानेन्द्र]]लाई गद्दी आरोहण गराए ।गराए।
 
== दिल्ली सम्झौता ==
देशभर क्रान्तिको दावानल दन्किन थाल्यो। राणाहरूको उपस्थिति काठमाडौंमा मात्र सीमित रहन पुग्यो ।पुग्यो। स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरेगरे। वार्ताका लागि आफ्ना छोरा विजय शमशेरलाई दिल्ली पठाए। तात्कालीन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]को मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेब्रुवरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय दिल्ली सम्झौता भयो।
 
वार्ताका लागि आफ्ना छोरा विजय शमशेरलाई दिल्ली पठाए । तात्कालीन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]को मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेबु्रअरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय दिल्ली सम्झौता भयो ।
 
== दिल्ली सम्झौताका मुख्य सर्तहरू ==
Line ४९ ⟶ ४७:
(घ) फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई बिनासर्त रिहा गर्ने
 
(ङ) आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने ।रोक्नुपर्ने।
 
तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र [[२००७ साल फागुन ७ गतेको शाही घोषणा]]मा प्रजातन्त्र स्थापना भएको घोषणा गरे ।गरे। यसरी १०४ बर्सेबर्षे राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो ।भयो।