"तितेपाती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पृष्ठ सम्पादन गर्दै केहि जानकारी थप गरियो
पङ्क्ति १३:
|binomial_authority = [[Carolus Linnaeus|L.]]
}}
'''तितेपाती''' नेपालमा पाइने एक किसिमको जडीबुटी हो। यो मध्य पहाडमा पाइन्छ।

==उपयोग==
*यसको उपयोग जडिबुटीका रूपमा र सौदर्य प्रसाधनमा अत्तर निर्माणको लागि प्रयोग गरिन्छ ।
*साथारण तया जहाँ पनि हुर्कने यस वनस्पति कहिले काहीँ नेपाली किसानहरू आफ्ना पशुहरूका लागि घाँस या सोत्तरको रूपमा पनि प्रयोगमा ल्याउने गर्दछन् ।
*नेपालको खोटांग जिल्ला को पाथेका मा ३५ लाख लगानी गरेर तितेपाती बाट सुगन्धित तेल निकाल्न उद्योग स्थापना गरिएको छ |
[[File:CN Titepati.jpg|right|thumb|तितेपाती]]
 
==यो पनि हेर्नुहोस्==
{{जडीबुटीहरू}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/तितेपाती" बाट अनुप्रेषित