"सर्लाही जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
|होंच उचाई =
|जनजातीहरू =यादव, महापात्र ब्राह्मण, कोईरी, राजपुत, कायसथ्य आदी।
|भाषाहरू = मैथिली, नेपाली
|माविसु =
|टेलिफोन कोड = ०४६
पङ्क्ति ३८:
 
==प्रमुख नदी, ताल-तलैया==
यस जिल्लामा बग्ने मुख्य नदीहरू [[बागमती नदी|बागमती]], लखनदेइ, झिम, हुन्। बागमती नदी बाहेक अन्य नदीहरू उत्तरको चुरे डाँडावाट शुरु भई क्रमश: बग्दै दक्षीणतिर भारत पस्दछन। लखनदेइको सहायक नदीहरूमा नारायण, मदा, बामन्ती, दाईने, अत्रौली, चापिनी, कोटी, घुमी छन। त्यस्तै झिम नदीको प्रारम्भ भैवपुर दोभानमा फुलजोर कालिन्जोर खोलाको मिलनवाट भएको हो। यसबाहेक अन्य सानातिना नदीहरूमा मनुस्मारा ([[जुद्ध नहर]]), हरिवन, सोतारा, ढङ्ग्रा, भुमी, आदि पर्दछन्। यस जिल्लामा प्राकृतिक तालकोरूपमा एक मात्र नाढीमन तालका साथै माछापालन सिंचाई तथा स्नानकार्यका लागि थुप्रै पोखरीहरू छन।
 
==ब्यापारिक महत्वका स्थानहरू==