"अमरसिंह थापा (सानुकाजी)" का संशोधनहरू बिचको अन्तर

→‎परिवार: बलभद्र अर्को अमरसिंह का नाति हुन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
==परिवार==
उनको जन्म [[बगाले थापा]] कुलका काजी [[वीरभद्र थापा]]को तेस्रो छोराको रुपमा [[गोरखा जिल्ला]]मा वि.सं. १८१६ मा भयो। <ref>http://annapurnapost.com/news/70416</ref> उनका दाजु [[जीवन थापा]] र वंशराज थापा हुन् । [[जीवन थापा]] [[कीर्तिपुरको युद्ध]]मा मारिए । उनी राजा [[पृथ्वीनारायण शाह]]का भरपर्दा काजी थिए । उनले दुई विवाह गरेका थिए । उनका सात छोराहरू क्रमशः [[भीमसेन थापा]], [[नैनसिंह थापा]], [[अमृतसिंह थापा]], [[बख्तावर सिंह थापा]], [[रणवीर सिंह थापा]] तथा [[रणजावर सिंह थापा]] र [[रणबाम सिंह थापा|रणबम सिंह थापा]] थिए । <ref name="google">{{Cite web|title=Thapa Politics in Nepal:With Special Reference to Bhimsen Thapa|author=K.L. Pradhan|url=https://books.google.com.np/books?id=7PP1yElRzIUC&pg=PA22&lpg=PA22&dq=bagale+thapa&source=bl&ots=LKL4HoXAOX&sig=UvijGXYiPhC56kCWrhhR3eqJ5Xc&hl=en&sa=X&ved=0ahUKEwjAx-32ou3SAhUbTI8KHR7CBDYQ6AEI9AEwKw#v=onepage&q=bagale%20thapa&f=false}}</ref>
 
उनकी छोरी अम्बिका देवीको विवाह सरदार जयकृष्ण कुँवरका छोरा सरदार चन्द्रवीर कुँवरसँग भएको थियो। ज्वाइँ चन्द्रवीर कुँवर [[गढवाल]] र [[डोटी]]का सुब्बा तथा सरदार थिए। चन्द्रवीरका छोरा तथा अमरसिंहका नाति राष्ट्रिय विभूति [[बलभद्र कुँवर]] हुन्।<ref>http://www.royalark.net/Nepal/lamb2.htm</ref>
 
==जीवन==