"जनै खटिरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
{{Infobox disease
'''जनै खटिरा''' (हर्पसजोस्टर) एक प्रकार को भाइरल इन्फेक्शन हो । एसलाई पीडादायक समस्या को रूप मा लिन सकिन्छ । किनभने छाला मा देखिने यो रोग मा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने समस्या हुन्छ । चिकनपोक्स अर्थात् ठेउला को कारक का रूप मा परिचित भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण ले यो रोग लाग्दछ । अंग्रेजी मा एसलाई शिंगल्स (shingles) तथा डाक्टरी भाषा मा यसलाई हर्पस जोस्टर भनेर चिनिन्छ भने नेपाली मा जनैखटिरा का नाम ले प्रसिद्ध छ {{Infobox disease
| Name =जनै खटिरा
| ICD10 = {{ICD10|B|02||b|00}}
पङ्क्ति १३:
| DiseasesDB = 29119
}}
 
'''जनै खटिरा''' एक प्रकार को छाला को रोग हो । प्रायः एक पटक ठेउला भइसकेका व्यक्ति लाई हुने भएकाले यो प्रौढहरु मा बढ्ता देखिने गरेको छ । एसलाई सामान्य खाल को छाला को रोग ठान्ने भ्रम मा पर्नु हुँदैन । शरीर को रोग प्रतिरोधी क्षमता कम भएका बेला मा एसको आक्रमण हुन सक्छ । समय मै एसको उपयुक्त उपचार भएन यो जानलेवा पनि हुन सक्छ ।को
'''जनै खटिरा''' (अङ्ग्रेजी: हर्पिस, हर्पिस जस्टर, वा सिङ्गल्स्) एक प्रकारको भाइरल सङ्क्रमण हो। यसलाई पीडादायक समस्या को रूप मा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरू चिलाउनुका साथै असह्य रूपले दुख्ने समस्या हुन्छ। चिकनपोक्स अर्थात् ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ। डाक्टरी भाषामा यसलाई हर्पिस जस्टर भनेर चिनिन्छ भने नेपालीमा जनैखटिराका नामले प्रसिद्ध छ। यो रोग प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने भएकाले यो प्रौढहरूमा बढ्ता देखिने गरेको छ। एसलाई सामान्य खाल को छाला को रोग ठान्ने भ्रम मा पर्नु हुँदैन । शरीर को रोग प्रतिरोधी क्षमता कम भएका बेला मा एसको आक्रमण हुन सक्छ । समय मै एसको उपयुक्त उपचार भएन यो जानलेवा पनि हुन सक्छ ।को
 
{| style="margin:auto;"
|+ '''जनै खटिरा को विकासक्रम'''
Line २३ ⟶ २५:
| [[Image:ShinglesDay6 ed.JPG|149px]]
|}
'''==लक्षण'''==
 
* छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँ मा मसिना बिमिरा निस्कने ।
Line ३१ ⟶ ३३:
* सामान्य ज्वरो आउने । टाउको दुख्ने ।
 
'''==निदान तथा उपचार'''==
 
चिकित्सक ले बिमिराहरु हेरेर तथा सामान्य परीक्षण बाटै जनै खटिरा को निदान गर्ने छन्। एसको घरेलु उपचार पनि प्रभावकारी देखिएको छ । सँगसँगै चिकित्सक ले गर्ने निम्नांकित उपचार पनि लाभदायक सिद्ध हुने छ -
Line ६४ ⟶ ६६:
erpes zoster. A cluster of small bumps (1) turns into blisters (2). The blisters fill with [[lymph]], break open (३), crust over (४), and finally disappear. [[Postherpetic neuralgia]] can sometimes occur due to nerve damage (५),|thumb]]
 
{{Commonscat|Herpes zoster|जनै खटिरा}}
 
[[श्रेणी:रोग]]
"https://ne.wikipedia.org/wiki/जनै_खटिरा" बाट अनुप्रेषित