"विजयकुमार गच्छदार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६:
== [[संविधानसभा निर्वाचन, २०६४|२०६४ सालको संविधानसभा चुनाव]] ==
२०६४ सालको संविधानसभा चुनावमा गच्छदारले चाहेका केही मान्छेलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले टिकट दिन नमानेपछि उहाँ मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । २०६४ सालको संविधानसभा चुनावामा [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]का अगमलाल चौधरीलाई पराजित गर्दै २३ हजार ७ सय ६९ मत ल्याएर विजयी हुनु भएको थियो ।
 
== मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन ==
[[मधेसी जन अधिकार फोरम, नेपाल|मधेसी जनअधिकार फोरम]]मा एमाले नेता [[माधवकुमार नेपाल|माधव नेपाल]]को नेतृत्वमा सरकारमा सहभागी हुने कि नहुने विवाद चलेको थियो । २०६६ जेठ १५, १६ र १७ जेठमा फोरमको बैठक बसेको थियो । त्यतिवेला सिंहदरबारको संसदीय दलको बैठकमा दुई नेताका पक्षधर सांसदबीच हात हालाहाल भएको थियो । लगत्तै गच्छदारले पार्टी फुटाएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे अनि माधव नेपाल नेतृत्वको सरकारमा सहभागी भए ।
 
== [[संविधानसभा निर्वाचन २०७०]] ==