"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६३:
* [[File:World War II Victory Medal ribbon.svg|border|23px]] [[World War II Victory Medal (United States)|World War II Victory]]<ref name="JFKlibrary.org misc">{{cite web|url=http://www.jfklibrary.org/Historical+Resources/Archives/Reference+Desk/John+F.+Kennedy+Miscellaneous+Information.htm |title=John F. Kennedy Miscellaneous Information |publisher=John F. Kennedy Presidential Library & Museum |accessdate=February 22, 2012 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20090831043852/http://www.jfklibrary.org/Historical%2BResources/Archives/Reference%2BDesk/John%2BF.%2BKennedy%2BMiscellaneous%2BInformation.htm |archivedate=August 31, 2009 |df= }}</ref>}}
}}
जॉनजोन फिट्जगेराल्ड "जैक" केनेडी (अंग्रेजी: John Fitzgerald "Jack" Kennedy) एक अमेरिकी राजनीतिज्ञ र पत्रकार थिए जसले जनवरी १९६१ देखि संयुक्त राज्य अमेरिकाको ३५ औं राष्ट्रपतिको रूपमा सेवा गरे । सन् १९६३ मा उनको हत्या भयो ।
 
सेनामा [[द्वितीय विश्व युद्ध]]को समयमा मोटर तारोपडो जहाजको कमांडर पद पछि केनेडीले 1947-1953 को बिच मैसेचुसेट को 11 औं जिल्लाको प्रतिनिधिधको भूमिका निभाए। त्यस पछि उनले अमरिकी सेनेट मा 1953-1960 सम्म काम गरे। पाछिपछि केनेडीले उस समय उप-राष्ट्रपति [[रिचर्ड निक्सन]] को 1960 को राष्ट्रपति चुनावमा हरादिया र थाडोर रूजवेल्ट पछि 43 को दोसरो सबसे कम उमेरका के राष्ट्रपति बने। उनि 20 वी सदी को सबै भन्दा पहिले राष्ट्रपति पनि थिए। केनेडी एकमात्र यस्तो कैथोलिक राष्ट्रपति छ जसले पित्जी पुरस्कारबाट सम्मानित भए। उनको शासनको समयमा पिग्स को खाडी को अधिग्रहण, [[क्युबा मिसाइल संकट]] क्युबा प्रक्षेपास्त्र को कठिहरु, [[बर्लिनको पर्खाल]]को निर्माण, [[अंतरिक्ष होड]], अफ्रिका अमेरिकन मानव अधिकारहरुको हलचल र [[भियतनाम युद्ध]]को शुरुवात मुख्य घटनाहरू भयो।
 
उनले [[शीतयुद्ध]] कालमा निकै प्रशंसा गरिएको भाषण दिएका थिए, ‘‘नसोध तिम्रो‘‘तिम्रो मुलुकले तिम्रालागितिम्रा लागि के गर्नसक्छ नसोध ।’’
 
शीतयुद्ध, पारमाणविक विवाद तथा भियतनामको जङ्गलमा रक्तपातले विश्वलाई नै स्तब्ध बनाएको समयमा ती युवा नेताको क्रूर हत्यालाई इतिहासको एउटा अध्यारो मोडको रूपमा हेरिएको छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै व्यक्ति उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् । अन्य धेरै उक्त घटना नभएको भए प्राप्त हुने उपलब्धि गुमेका प्रति खेद व्यक्त गर्छन् ।
"https://ne.wikipedia.org/wiki/जोन_एफ._केनेडी" बाट अनुप्रेषित