"सुरेन्द्र पाण्डे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
सुरेन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टीको सांसद हुन् ।
 
२०३१ सालदेखि पूर्णकालीन राजनीतिक जीवनमा होमिएका [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]का केन्द्रीय कमिटी सदस्य सुरेन्द्र पाण्डे संविधानसभामा समानुपातिक तर्फका सभासद हुन्।थिए। तत्कालीन को-अर्डिनेसन केन्द्रबाट उनले राजनीतिक यात्रा शुरु गरेका हुन् जसका निम्ति आफ्नो पारिवारिक वातावरण र त्यसवेलाको राजनीतिक परिस्थिति समेतले उनलाई प्रेरित गरेको थियो। सभासद पाण्डे विगत १८ वर्षदेखि एमाले केन्द्रीय कमिटीमा छन् र राष्ट्रिय सभा सदस्य पनि रहिसकेका छन्। राजनीतिक यात्राका क्रममा उनले राजकाज र सार्वजनिक शान्ति सुरक्षा ऐन अन्तर्गत थुप्रै पटक जेल जीवन बिताइसकेका छन्।
 
== १. विगतको राजनीतिक जीवनः ==