"प्रदेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
'''प्रान्त''' कुनै [[देश]] भित्रको एउटा यस्तो क्षेत्र हो जसलाई त्यो देशको [[केन्द्र सरकार]]ले त्यो क्षेत्रमा [[शासन]] चलाउन मान्यता दियेको हुन्छ।
प्रान्तको बिभाजन गर्दा केन्द्रले केही कुराहरूमा सहमति प्राप्त गरि सके पछिसकेपछि कुनै क्षेत्रलाई प्रान्त घोषित गरिन्छ। एउटा अलग्गै प्रान्त घोषित गर्दा केन्द्रले निम्न कुरामा ध्यान दिन्छ।
* कुनै पनि क्षेत्रलाई प्रान्त घोषणा गर्नु भन्दा पहिला त्यो क्षेत्रमा बसो बास गर्ने जनताको संख्या कति छ।
* त्यो क्षेत्रको [[भाषा]]
पङ्क्ति ६:
* त्यो क्षेत्रको [[संस्कृति]] तथा अन्य कुराहरूमा केन्द्रले ध्यान दिनु पर्छ। प्रान्तलाई अर्को शब्दमा प्रदेश अथवा राज्य पनि भनिन्छ।
 
[[नेपाल]]मा प्रान्तको व्यवस्था ७ वटा छन्। नेपालमा नयाँ [[संविधान]]२०७२ मा ७ वटा प्रान्त छ र अहिले ५ नम्बर प्रदेश विवादित छ।अहिले सम्मछ।अहिलेसम्म संविधान कार्यनयन भएको छैन।
 
 
"https://ne.wikipedia.org/wiki/प्रदेश" बाट अनुप्रेषित