"बिजुली गारत" का संशोधनहरू बिचको अन्तर

सा संगठन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
== संगठन ==
बिजुली गारतको गठन [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]ले गरेका थिए। भतिजाहरू(दाजु [[जंगबहादुर राणा|जंगबहादुर]] र भाइ [[धीर शमशेर राणा|धीरशमशेर]]का छोरा) बीच चर्किएको शक्तिसंघर्षका कारण असुरक्षित महसुस गर्दै रणोद्दीपले ''''बिजुली गारत'''<nowiki/>' नाम दिई यो विशेष फौज निर्माण गरेका थिए। इतिहासकार [[पुरुषोत्तम शमशेर जबरा|पुरुषोत्तमशमशेर राणा]]का अनुसार विशेष प्रकारका हातहतियारका अलावा यो फौजले गल र साबेलजस्ता साधन पनि बोक्ने गथ्र्याे ताकि आवश्यकता परे कसैको घर वा पर्खाल भत्काउनै किन नपरोस्। [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]ले ०२५ सालतिर यसलाई सैनिक प्रहरी नाम दिएर संगठित गरेका थिए। <ref name="नेपाल">{{cite web|url=http://nepal.ekantipur.com/news/2014-05-06/6872.html|title=रणोद्दीपको चिनो: बिजुली गारत|accessdate=वैशाख २३, २०७१}}</ref>
 
=== गणतन्त्र पछि ===
"https://ne.wikipedia.org/wiki/बिजुली_गारत" बाट अनुप्रेषित