"नागराज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (हटक्याटद्वारा श्रेणी:खस राजाहरू जोडियो)
}}
'''नागराज''' ({{lang-en|Nāgarāja}}) [[खस राज्य]]का संस्थापक राजा हुन् ।<ref>http://therisingnepal.org.np/news/1783</ref>{{sfn|D.R. Regmi|1965|p=714}} उनीलाई '''जावेश्वर''' पनि भनिन्थ्यो ।{{sfn|D.R. Regmi|1965|p=717}} उनीलाई तिब्बती वंशावलीमा '''नागदेव''' भनिन्थ्यो ।{{sfn|Tucci|1956|pp=54-59}} नागराज खारी प्रदेश (वर्तमान [[:en:Ngari Prefecture|ङारी प्रदेश]]) बाट आएका थिए तथा उनले [[सिञ्जा]]मा राजधानी बनाएका थिए ।{{sfn|D.R. Regmi|1965|p=717}}
==यो पनि हेर्नुहोस्==
 
* नेपालका मल्ल राजाहरूको सूची
{{मल्ल राजाहरू}}
==सन्दर्भ==
{{टिप्पणीसूची}}
 
==बाह्य लिङ्कहरू==
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/728998" बाट अनुप्रेषित