"राजाराम सुवेदी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
 
डा. राजाराम सुवेदी [[त्रिभुवन विश्वविद्यालय]]का इतिहास विषयका प्राध्यापक हुन् ।
==जन्म==
प्रा.डा. सुवेदीको जन्म २४ असार, २००९ मा ढिकुरेपोखरी, कास्कीमा भएको थियो ।
==शिक्षा ==
स्नातकोत्तर (इतिहास ,संस्कृति बुद्ध अध्ययन )
स्नातक (कानुन)
विद्यावारिधि (बझाङको इतिहास) त्रिभुवन विश्वविद्यालय ,२०४४
 
==प्रकाशित कृति==
* कर्णाली प्रदेशको मध्यकालीन इतिहास-२०५४