"विकिपिडिया:प्रबन्धक मुक्त गर्न सकिने आधारहरू" का संशोधनहरू बिचको अन्तर

+प्रबन्धक मुक्त गर्न सकिने आधारहरू
 
पङ्क्ति ८:
 
==निस्क्रिय प्रबन्धकलाई पदमुक्त गर्ने प्रक्रिया==
* वर्षमा दुई पटक, माथि उल्लेखित समयसीमामा निस्क्रिय रहेका प्रबन्धकलाई प्रशासकले स्वत: पद मुक्त (माथि लेखिएको बुँदा बमोजिम कुनै प्रबन्धकले सो समयसीमामा उल्लेखित प्रबन्धकीय कार्य गर्न नसकेमा त्यसको लागि सामुदायिक छलफलको आवश्यकता पर्ने छैन) गर्नेछन्। यदि यो कार्य प्रशासकद्वारा २ जनवरी र २ जुलाईजुलाईमा गर्न नसकिएको खण्डमा सो प्रस्तावलाई मेटामा स्टेवार्डलाई अनुरोध गरेर प्रबन्धकलाई पद मुक्त गर्न सकिनेछ।
* निस्क्रिय प्रबन्धकले पछि फेरि सक्रिय भई आउन चाहेमा प्रबन्धक अधिकारको लागि निवेदन गर्न पाउनेछन् र यदि समुदायको मतको आधारमा निवेदन सफल भएमा, प्रबन्धक अधिकार पुनःप्रदान गरिनेछ।