"सेतो गिद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
+ विबरण
पङ्क्ति ५:
| status = EN
| status_system = iucn3.1
| status_ref = {{sfn|IUCN Red List|2017}}
| regnum = [[जनावर|जन्तु]] जगत
| phylum = [[हाड भएको जिव|हाड भएका]]
पङ्क्ति १९:
| range_map_caption = विभिन्न उपजातिहरूको वितरण नक्शा
}}
'''सेतो गिद्ध''' (''Neophron percnopterus'') वा '''इजिप्सियन गिद्ध''' [[नेपालप्राचिन विश्व]]मा पाइने एक[[गिद्ध]]को प्रजाति मध्य सानो गिद्ध हो। यो प्रकारकोप्रजाति [[चराआइबेरियन प्रायद्वीप]]को, नाम[[उत्तर अफ्रिका]] देखि [[नेपाल]] तथा [[भारत]]मा समेत पाइन्छ। यसको मुख्य आहार [[सिनो]] भए पनि यसले स-साना स्तनपायी, चरा तथा सरीसृपहरू पनि होखाने गर्छ। यसलाई [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा ''इजिप्सियन भल्चर'' (Egyptian Vulture) भनिन्छ ।भनिन्छ।
 
==विबरण==
सेतो गिद्ध प्राचिन विश्वमा पाइने [[गिद्ध]]को प्रजाति मध्य सानो गिद्ध हो, जसका लमा, तिखा पखेटाहरू र ठूलो किलाकारको पुच्छर हुन्छ। वयस्क सेतो गिद्ध प्राय: मैलो सेतो जसको पहेँलोपहेँलो अनुहार र काला उडानपङ्ख हुन्छ। बच्चा सेतो गिद्ध फुस्रो, नाङ्गो अनुहार भएको कालो कालो खैरो हुन्छ। वयस्क हुँदैजाँदा पुच्छर, शरीर र पङ्खढकनी ससेतो तथा अनुहार पहेँलो हुँदै जान्छ । वयस्क सेतो गिद्ध सामान्यतया ४७ देखि ६५ सेन्टिमिटर (१९ देखि २६ इन्च) लामो हुन्छ।
 
==वितरण तथा वासस्थान==
सेतो गिद्ध [[दक्षिण युरोप]] देखि [[उत्तर अफ्रिका]] हुँदै [[पश्चिम एसिया|पश्चिम]] तथा [[दक्षिण एसिया]]का भूभागहरूमा पाइने गर्छ। यसले आफ्नो गुँड पहाडका कन्दरा र साना ओडारमा बनाउँछ र कहिले काँही ठूला रूखहरूमा पनि बनाउँने गर्छ। सामान्यतया ९१५ मिटर सम्मका समथर पहाडी भूभागमा पाइने यो प्रजाति गृष्म मौसममा २,००० मिटर (६,००० फिट)को उचाई सम्म जाने गर्छ।
 
==यो पनि हेर्नुहोस्==
{{चराहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
Line २९ ⟶ ३३:
{{Commonscat|Neophron percnopterus}}
 
{{चराहरू}}
{{ठुटो}}
 
[[श्रेणी:नेपालमा पाइने चराहरू]]
"https://ne.wikipedia.org/wiki/सेतो_गिद्ध" बाट अनुप्रेषित