"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
पङ्क्ति २६:
== उत्पत्ति ==
चितवनको नामको उत्पत्तिको बारेमा ३ मुख्य कथा रहेको छ।
-
- पहिले चितवनमा धेरै चितुवा पाइन्थे भनिन्छ अनि चितवनमा चार कोसे झाडी (वन) पनि थियो रे जसले गर्दा चितवनलाई चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो।
 
- चितवनको वनमा पहिले चित्री पाईन्थे रे (चित्रीहरू अहिले पनि पाइन्छ) जसले गर्दा चितवनलाई चित्रि-वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो।
-* पहिले चितवनमा धेरै [[चितुवा]] पाइन्थे भनिन्छ अनि चितवनमा चार कोसे झाडी (वन) पनि थियो रे जसले गर्दा चितवनलाई चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो। -
- चित्र वंशका राजा हरूले चितवनमा राज्य गरेकाले चितवन नामाकरण गरिएको भन्ने पनि किम्बदन्ती रहेको छ .
-* चितवनको वनमा पहिले चित्री पाईन्थे रे (चित्रीहरू[[चित्री उल्लू|चित्री]]हरू अहिले पनि पाइन्छ) जसले गर्दा चितवनलाई चित्रि-वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो। -
-* चित्र वंशका राजा हरूलेवंशकाराजाहरूले चितवनमा राज्य गरेकाले चितवन नामाकरण गरिएको भन्ने पनि किम्बदन्ती रहेको छ .
 
== व्यापार र उत्पादन ==
चितवन तोरीको लागि एकदम प्रख्यात जिल्ला हो। चितवनको तोरीको तेल नेपाल भरी बिक्री हुन्छ। चितवनको तोरी सुहाउँदो माटो चितवनको एक विशेषता हो। Silt प्रकारको माटो चितवनमा रहेको छ। बिगतमा [[नारायणी नदीलेनदी]]ले चितवनको माटो मलिलो बनाएको भुगोलबिदहरूले भन्छन्। चितवनमा तोरी बाहेक धानको पनि राम्रो खेती हुन्छ। गहुँ, मकै र बन्दा, मुला, ब्रोकाउली , काउली, आलु, काँक्रो, फर्सी, गाजर आदिको लागि पनि चितवन प्रख्यात रहेको छ।
 
देशको जम्मा उत्पादनको ७०% कुखुरा उत्पादन चितवनमा हुन्छ। नयाँ समयमा फुल खेती, च्याउ खेती, मह लगायतका बिभिन्न नयाँ चिजको सुरूवात भ्एको छ।
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित