"समुन्द्र मन्थन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५१:
अन्त्यमा, धन्वन्तरी देवताको वैद्य अमृतको घडालिएर प्रकट भए  । अमृत हातमा लिन देव र दानव बीच भयङ्कर युद्ध भयो । असुरबाट अमृत जोगाउन [[गरुड]]ले अमृतको घडा लिएर युद्ध भुमि बाट उड्यो ।
 
दानवहरुले अमृत हातमा लिँदा देवताहरु भगवान विष्णुको मा याचना गर्न गए । विष्णुले [[मोहनी अवतार|मोहिनी अवतार]] धारण गरेर असुरहरुलाई ध्यान खिचिन् र अमृतको घडा लिएर देवताहरुलाई बाडिन् । असुर राहु केतुले देवताको रुप धारण गरेर अमृत पान गरे । [[सूर्य (देवता)]] र चन्द्र देवताले  यो देखेर मोहिनीलाई खबर गरे ।  मोहिनिले राहुकेतुको घाँटीबाट अमृत जानु भन्दा अगाडी नै [[सुदर्शन चक्र]]ले शिर छेदन गरे ।तर अमृत उनको घाँटी सम्म पुगेको हुनाले उनीहरुको मृत्यु भने भएन । त्यो दिन देखि टाउकोलाई राहु र शरीरलाइ केतु भन्न थालियो । पछी राहु र केतु ग्रह बने ।
 
===[[कुम्भ मेला]]को उत्पत्ति ===