"अग्राधिकार सेयर" का संशोधनहरू बिचको अन्तर

सा Nirjal stha द्वारा अग्राधिकार शेयर पृष्ठलाई अग्राधिकार सेयर मा सारियो: शिर्षक सुधार
सुधार
पङ्क्ति २:
 
== परिभाषा ==
संस्थाले निष्काशन गरेको शेयरसेयर मध्ये प्रतिफल तथा पूँजि फिर्तामा अग्र अधिकार हुने शेयरलाईसेयरलाई '''अग्राधिकार शेयरसेयर''' ({{lang-en|Preference Share}}) भनिन्छ ।<ref>कम्पनी ऐेन, २०६३</ref> अग्राधिकार शेयरमासेयरमा शेयरपूँजिसेयरपुँजि तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ । अग्राधिकार शेयरसेयर निष्काशन गर्दा कम्पनी ऐेनऐन, २०६३ मा उल्लेख भएको व्यवस्थालाई पालना गरि गर्नु पर्ने हुन्छ भने यो समुहको शेयरहरुलेसेयरहरुले साधारण शेयरधनीहरुसेयरधनीहरु भन्दा अधि रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार राख्दछ ।
 
अग्राधिकार शेयरसेयर संस्थाको पूँजिको रुपमा रहने भएता पनि यसको शेयरधनीलेसेयरधनीले संस्थाको साधारण सभामा मत हाल्ने अधिकार भने हुदैछ तर यसमा निश्चित दरमा [[लाभांश|लाभांस]] प्राप्त गर्ने अधिकार यस प्रकारको शेयरधनीलाईसेयरधनीलाई हुन्छ ।
 
== अग्राधिकार शेयरकोसेयरको प्रकार ==
* साधारण शेयरमासेयरमा परिणत हुने अग्राधिकार शेयरसेयर
* प्रतिफल जम्मा हुने अग्राधिकार शेयरसेयर
* प्रतिफल जम्मा नहुने अग्राधिकार शेयरसेयर
* विनिमय गर्नु मिल्ने अग्राधिकार शेयरसेयर
* अनन्तकाल सम्म रहने अग्राधिकार शेयरसेयर
 
 
== अग्राधिकार शेयरकोसेयरको विशेषताहरु ==
* साधारण शेयरसेयर भन्दा पहिला लाभांश प्राप्त गर्ने अधिकार
* संस्था विघटनको अवस्थामा सम्पत्ति माथि पहिलो अधिकार
* साधारण शेयरमासेयरमा परिणत गर्न मिल्ने
* संस्थाको साधारण सभामा मत हाल्ने अधिकार नहुने
* संस्थाले माग गर्न सक्ने