"व्यापार" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
I just added the types of business!
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति १:
'''व्यापार''' भनेको धन आर्जन गर्नका लागि गरिने [[वस्तु]] तथा, [[सेवा]] (अथवा दुबै)को [[बिनिमय]] हो। व्यापार गर्नको लागि [[बजार]]को आवश्यकता पर्दछ। मानव सभ्यताको सुरू सँगै व्यापारको पनि [[विकाश]] भएको मानिन्छ। सभयताको सुरूमा, जुन बेला [[मुद्रा]] प्रयोगमा आईसकेको थिएन, मानिसहरू [[वस्तु]] तथा सेवा सँग [[वस्तु]] अथवा सेवा नै साट्ने गर्दथे। पछि मुद्राको विकाश संगै व्यापार ज्यादा ब्यापक र विकशित हुन थाल्यो। पैसाको कारणले खरीद तथा विक्री अथवा आम्दानी कार्यलाई छुट्याउन सकियो। दुई व्यापारीहरू बिचको ब्यापारलाई दुईपक्षिय र दुई भन्दा बढि व्यापारीहरू बिचको ब्यापारलाई बहुपक्षिय व्यापार भनिन्छ। व्यापार दुई किसिमको हुन्छ। ती हुन् :
 
१• आन्तरिक व्यापार
 
२• वैदेशिक व्यापार
 
<br />
 
[[श्रेणी:अर्थशास्त्र]]
"https://ne.wikipedia.org/wiki/व्यापार" बाट अनुप्रेषित