"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
 
==कार्य==
यिनले वि.सं. १८९७ देखि १८९९ सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे। वि.सं. १९०० देखि १९०२ सम्म [[भारत]]को [[गया]]मा निर्वासित रहे। वि.सं. १९०२ मा नेपालफिर्तीनेपाल फिर्ती आउदा ''जनरल'' पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः ''[[मुख्तियार]]'' नियुक्त भए। कार्यकालमै रहँदा उनको हत्या भयो।
 
==सन्तान==
यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह(खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।
==मृत्यु==
{{main|कोत पर्व}}यिनको हत्या वि.सं. १९०३ भदौ ३२ (- आश्विन २ ) गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी [[कोत पर्व]]मा भएको हो। सो घटनामाबेला यिनकाउनी जेठाकोतमा छोरागएका खड्गथिएनन विक्रमतर शाहराजा पनिराजेन्द्र मारिएकास्वयम्ले थिए।आदेश छोरादिएका मारिएहुनाले पछिमन गगनसिङ्हकोनलागी हत्याकोनलागी सबैकोतमा कुरागएका रानीलाईथिए भन्न शिशमहलउनले तिररानीलाई जाँदाशान्त यिनलाईरहन जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरि हत्याआग्रह गरेका थिए ।
 
अभिमान सिंह राना मारिए पछी कोतको पटांगीमा [[जंगबहादुर राणा|जंगबहादुर]]का भाइ [[कृष्णबहादुर राणा|कृष्णबहादुर]] र यिनका छोरा खड्ग विक्रम शाह बीच भनाभन चल्यो र पछी तरबार हानाहान भयो । सो घटनामा यिनका जेठा छोरा खड्ग विक्रम शाह पनि मारिएका थिए। छोरा मारिए पछि [[गगन सिंह भण्डारी|गगनसिंह]]को हत्याको सबै कुरा रानीलाई भन्न शिशमहल तिर गए । जंगबहादुरले रानीलाई केहि पनि कुरा नभन्न उनलाई लाख बिन्ति गरे ।तर उनी छोराको मृत्युको बदला लिन रानीलाई सबै कुरा भनिदिने भन्दै शिशमहल तिर गए ।
 
त्यसपछि जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरि हत्या गरेका थिए ।
 
== चलचित्र ==