"विकिपिडिया:विकी विमिन एडिटाथन २०१८" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
पङ्क्ति १४:
| location =
| years_active =
| first = [[विकिपीडियाविकिपिडिया:महिला सम्पादनथन २०१५|२०१५ (महिला सम्पादनथन)]]
| last = [[विकिपीडियाविकिपिडिया:विकी विमिन एडिटाथन २०१७|विकी विमिन एडिटाथन २०१७]]
| participants = विश्वभरका विभिन्न भाषीहरू
| attendance =
पङ्क्ति ७७:
* मार्च ८, २०१८ - अप्रिल ८, २०१८ सम्म सबै महिला तथा पुरुष योगदानकर्ताले आ-आफ्नो ठाउँबाट विकिपिडियाका विभिन्न लेखहरूमा योगदान गर्ने । (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सामग्रीहरू थप गर्ने वा परिमार्जन गर्ने।)
* प्रतियोगिता अवधि भर (मार्च ८, २०१८ - अप्रिल ८, २०१८)मा सबैभन्दा धेरै लेखहरू निर्माण तथा सम्पादन गर्ने योगदानकर्ताहरू पुरस्कृत हुनेछन् ।
* लेख निर्माण गर्दा लेखमा इन्फोबक्स, स्रोत सामग्री र बाह्य लिङ्क राख्नुका साथै लेखमा कम्तीमा ८० शब्द हुनु अनिवार्य छ । अझ बढी जानकारीको लागि [[विकिपीडियाविकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने|नयाँ पृष्ठ कसरी आरम्भ गर्ने]] हेर्नुहोला ।
* कुनै लेख सम्पादन गर्दा प्रतिसम्पादनमा ८० शब्द राख्नु पर्नेछ ।
* यस प्रतियोगिता अन्तर्गत बनाइएका वा सुधार गरिएका लेखहरू यस प्रतियोगिताका तदर्थ समितिका सदस्यले जाँच गरी तथ्याङ्कमा जोड्नेछ ।