"विकिपिडिया:विकिथन-१" का संशोधनहरू बिचको अन्तर

सा /* यो पनि हेर्नुहोस्
सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
 
पङ्क्ति १५:
| ends =
| prev =
| next = [[विकिपीडियाविकिपिडिया:विकिथन-२|विकिथन-२]]
| frequency =
| location =
पङ्क्ति ३६:
 
==== उद्देश्य ====
*नेपाली विकिपीडियाकोविकिपिडियाको स्तर अभिवृद्धि गर्नु
*नेपाली विकिपीडियाकोविकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
*नेपली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
*विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाईविकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि समाजिक सोचको विकास
*ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
 
पङ्क्ति ४६:
<div> </div>'''विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :
 
''सर्वप्रथम नेपाली विकिपीडियामाविकिपिडियामा गएर आफ्नो खाता खोल्नुहोस'' : [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7:UserLogin&type=signup यहाँ]
खाता तयार भैसकेको भए प्रवेश गरेर [http://ne.wikipedia.org/w/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%A5%E0%A4%A8_%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE_%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%88%E0%A4%A8_%E0%A4%B8%E0%A4%B9%E0%A4%AD%E0%A4%BE%E0%A4%97%E0%A5%80 यहाँ] गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा <nowiki> # ~~~~ </nowiki>राख्नुहोस र wikithon.nepali[at]gmail[dot]comमा इमेल पठाउनुहोस् ।
विकिपीडियाविकिपिडिया कसरी [http://ne.wikipedia.org/w/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE सम्पादन] गर्ने भन्ने जानकारी लिइराख्नुहोस् । नेपाली युनिकोड स्थापना :
 
==== लिनक्स मेसिनहरूमा : ====
पङ्क्ति ५४:
=== विन्डोज मेसिनहरूमा: ===
मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । [http://www.madanpuraskar.org/downloads/Nepali_romanised.zip यहाँ]
नेपली युनिकोडको स्थापना गर्न थप जानकारी[http://ltk.org.np/keyboard_layouts.php यहाँ] पनि रहेको छ। याद राख्नुहोस विकिपीडियाविकिपिडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।
 
==कसले भाग लिन पाउने? ==
पङ्क्ति ६५:
 
==विकीथनमा के गरिन्छ?==
* धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपीडियामाविकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
* लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
* लेखहरूलाई स्तरीकरण गरिन्छ।
पङ्क्ति ७१:
 
==योगदानको खाका==
* अक्टोबर महिनाभर सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपीडियामाविकिपिडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
* नोभेम्बर महिनाको पहिलो हप्तामा एक दिन एकैठाउँमा भेला भएर विकिथन डे मनाउने। <strong>मिति चाँडै तय गरिनेछ।</strong>
 
पङ्क्ति ७९:
* एक सय भन्दा बढी लेखहरू सिर्जना गर्ने योगदानकर्रताहरू भएमा पुरस्कार उनीहरूमाझ दामासाहीले बाँढिने छ।
* प्रतिलेखमा कम्तिमा १०० शव्द जरुरी हुनेछ ।
* विकिपीडियाकाविकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ।
===विजेता===
पुरस्कार रकम दामासाहीले निम्न प्रयोगकर्ताहरूले प्राप्त गर्नु भएको छ ।
 
#[[प्रयोगकर्ता:Krish Dulal|Krish_Dulal]]
##newiki(नेपाली विकिपीडियाविकिपिडिया) 7049 योगदानहरू
##commonswiki(विकिमीडिया कमन्स) 338 योगदानहरू
##enwiki(अंङ्ग्रेजी विकिपीडियाविकिपिडिया) 434 योगदानहरू
## + अरु
#[[प्रयोगकर्ता:Nirmal Dulal|Nirmal Dulal]]
##newiki (नेपाली विकिपीडियाविकिपिडिया) 5222 योगदानहरू
##commonswiki(विकिमीडिया कमन्स) 57 योगदानहरू
##enwiki(अंङ्ग्रेजी विकिपीडियाविकिपिडिया) 138 योगदानहरू
##hiwiki (हिन्दी विकिपीडियाविकिपिडिया) 34 योगदानहरू
##newiktionary(नेपाली विक्सनरी) 56 योगदानहरू
## + अरु
 
'''यहाँहरूको यस अथक योगदानको कदर स्वरूप यस पुरस्कार प्रदान गर्न पाउँदा हामी सम्पूर्ण विकिमीडिया फाउन्डेसन नेपाल परिवार र नेपाली विकिपीडियाकाविकिपिडियाका प्रशासकहरू,प्रवन्धकहरू र सम्पूर्ण सम्पादकहरू गौरवान्वित महसुश गर्दछौ । कृपया यहाँहरूको योगदानलाई निरन्तरता दिई नयाँ योगदानकर्ताहरूलाई मार्ग दर्शनगर्नमा सदैव साथ दिनुहोला , साथै विकिपीडियाविकिपिडिया तथा यसका भातृ आयोजनाहरू र विशेष नेपाली विकिपीडियाकोविकिपिडियाको बारेमा चेतना जगाउनमा आगामी दिनहरूमा पनि यहाँहरूको साथ रहनेछ भन्ने पूर्ण विश्वास राख्दछौँ ।'''
 
यहाँहरू आफ्नो ठेगाना, तथा सम्पर्क जानकारी [[विशेष:EmailUser/सरोज कुमार ढकाल|यहाँ क्लिक गरेर]] ईमेल मार्फत पठाउनुहोला,तपाईहरूको पुरस्कार बैकमार्फत तपाईहरूको खातामा जम्मा गरिने छ ।
पङ्क्ति १०३:
 
==यो पनि हेर्नुहोस्==
*[[विकिपीडियाविकिपिडिया:विकिथन-२|विकिथन-२]]
*[[विकिपीडियाविकिपिडिया:विकिथन-३|विकिथन-३]]
*[[विकिपीडियाविकिपिडिया:विकिथन-४|विकिथन-४]]
[[श्रेणी:विकिपीडियाविकिपिडिया]]
[[श्रेणी:विकिथन-१]]
[[श्रेणी:विकिपरियोजना नेपाल]]