"समुन्द्र मन्थन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २१:
=== रत्न ===
[[चित्र:Sagar_Manthan.jpg|thumb|सगर मन्थन]]
समुन्द्र बाट १४ रत्नको उत्पत्ति भयो , जुन देव र असुरहरु मिलेर आपसमा बाडे । १४ रत्न हरुमा :<ref name="vp">{{cite book|last=Wilson|first=Horace Hayman|authorlink=Horace Hayman Wilson|title=The Vishnu Purana|url=http://www.sacred-texts.com/hin/vp/vp044.htm#fr_236|year=1840}}</ref>

 
 
* [[लक्ष्मी]], धनकी देवी-उनले विष्णुलाई पति मानिन् ।
Line ५१ ⟶ ५३:
दानवहरुले अमृत हातमा लिँदा देवताहरु भगवान विष्णुको मा याचना गर्न गए । विष्णुले मोहिनी अवतार धारण गरेर असुरहरुलाई ध्यान खिचिन् र अमृतको घडा लिएर देवताहरुलाई बाडिन् । असुर राहु केतुले देवताको रुप धारण गरेर अमृत पान गरे । [[सूर्य (देवता)]] र चन्द्र देवताले  यो देखेर मोहिनीलाई खबर गरे ।  मोहिनिले राहुकेतुको घाँटीबाट अमृत जानु भन्दा अगाडी नै [[सुदर्शन चक्र]]ले शिर छेदन गरे ।तर अमृत उनको घाँटी सम्म पुगेको हुनाले उनीहरुको मृत्यु भने भएन । त्यो दिन देखि टाउकोलाई राहु र शरीरलाइ केतु भन्न थालियो । पछी राहु र केतु ग्रह बने ।
 
==== [[कुम्भ मेला]]को उत्पत्ति ====
असुरबाट अमृत जोगाएर लाने क्रममा अमृत चार ठाउमा चुहियो । कुनै संस्करणमा धन्वन्तरीले लैजादा चुहिएको थियो भन्ने छ भने कुनै संस्करणमा गरुड, इन्द्र वा मोहिनी उल्लेख छ ।  यी चार ठाउहरु [[हरिद्वार]], [[इलाहाबाद]] ,  त्रिम्बक [[नाशिक जिल्ला]] र उज्जैन ।
 त्यसकारण यी स्थानमा बाह्र बर्षमा [[कुम्भ मेला]] लाग्ने गर्छ । कुम्भ मेलामा स्नान गर्दा [[मोक्ष]] हासिल हुने विश्वास छ ।