"कीर्तिपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या) |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ७०:
}}
'''कीर्तिपुर''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: Kirtipur, [[नेपाल भाषा|नेपाल भाषामा]]: किपू) [[काठमाडौं|काठमाडौं उपत्यका]]को [[काठमाडौं जिल्ला]]मा रहको
वि.सं. २०५३ चैत्र १४ गते ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। उक्त नगरमा २०५४ सालको निर्वाचनमा प्रमुखमा हिराकाजी महर्जन र उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरिएको थियो। नगरपालिकाको जनसङ्ख्या करिब ४५ हजार र घरसंख्या १० हजार छ।
|